Tuesday, April 23Nepal News Portal
Shadow

काठमाडौंको मखनमा एकजना मृत फेला


काठमाडौं, १७ मंसिर (ससं)। काठमाडौं महानगरपालिका–२४ मखनमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।

मखनस्थित डेरामा उनी मंगलबार मृत फेला परेको नेपाल प्रहरीले जनाएको छ। उनी करिब ६० वर्षीय बमबहादुर श्रेष्ठ भनी पहिचान भएको छ।

घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Total Page Visits: 390 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्