Sunday, March 16Nepal News Portal
Shadow

सिटिजन्स बैंक र ओरियन्ट क्याफेबीच ग्राहकलाई छुट दिने सम्झौता


काठमाडौं । सिटिजन्स बैंक र दरबारमार्गस्थित ओरियन्ट क्याफेबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहकले ओरियन्ट क्याफेमा १५ % सम्मको छुट पाउनेछन् । यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिइएको बैंकले जानकारी दिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्