Tuesday, June 18Nepal News Portal
Shadow

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ग्लोबल आइएमई बैंक बीच सम्झौता


काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार महासंघका सदस्यलाई दूतावासमा इजाजतका लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिनेरनवीकरण गराउने सकिनेछ ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोजकुमार दासले सम्झौता हस्ताक्षर गरेका छन् ।

सम्झौता भएसँगै संघका सदस्यले नेपाल आयल निगमबाट आवश्यक इजाजत लिई भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्दा अनिवार्य पर्फमेन्स बोन्डको लागि नेपालस्थित भारतीय दूतावासको नाममा बैंक जमानत पत्र लिनेरनवीकरण गर्नु पर्छ ।

Total Page Visits: 270 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्