काठमाडौं । शुक्रबार छापावाल सुन प्रतितोला एक सय रूपैयाँले बढेको छ।
बिहीबार (आज) १ लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले घटेको छ।
बिहीबार प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको सुन शुक्रबार १२ सय ६५ रूपैयाँले कारोबार भइरहेको छ।