Tuesday, March 18Nepal News Portal
Shadow

एनसीसीमा नेविसंघका तिमिल्सिना र खड्काले छुट्टाछुट्टै संगठन दर्ता गरे


काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावका लागि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको दुईवटा समूहले नेपाल कमर्स क्याम्पस (एनसीसी)मा छुट्टाछुट्टै संगठन दर्ता गराएका छन् ।

एनसीसीमा सभापति शेरबहादुर देउवा पक्षका सरोज तिमिल्सिना र शेखर कोइराला पक्षका विष्णुहरि खड्काले नेविसंघ दर्ता गराएका हुन् ।

स्ववियु चुनावका लागि एनसीसीले शुक्रबार १० बजेदेखि ३ बजेसम्म विद्यार्थी संगठन दर्ता गर्ने समय तोकेको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्