Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
होलीलाई लक्षित गर्दै हिमालयन बियर नेपाली बजारमा – Udhyognews.com
Monday, June 16Nepal News Portal
Shadow

होलीलाई लक्षित गर्दै हिमालयन बियर नेपाली बजारमा


काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अल्को-वेभ डिभिजन हिमालयन व्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा ल्याएको छ। होलीलाई लक्षित गर्दै बियर बजारमा ल्याएको कम्पनीले बताएको हो।

गोदावरीस्थित मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको उल्लेख छ।
कम्पनीका अनुसार उत्कृष्ट युरोपेलीहप्स र टु-रो माल्टबाट बनेको यो बियरको स्वाद अरू बियरभन्दा रिफ्रेसिङ छ। यो बियरमा ६ %अल्कोहल छ।

बियरको प्रिमियम फिचर र स्वादलाई युवा पुस्ताले मन पराउने बिश्वास कम्पनीले लिएको छ।
कम्पनीले ३३० मिलिलिटर (एमएल) र ६५० एमएल बोतलमा उपलब्ध छ । ६५० एमएलको मूल्य ३१० रुपैयाँ र ३३० एमएलको १६५ रुपैयाँ कायम गरेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्