Sunday, June 8Nepal News Portal
Shadow

पछिल्लो २४ घण्टामा थप १,२७२ जनामा कोराना संक्रमण पुष्टि


काठमाडौं, १९ मंसिर (ससं) । नेपालमा आज थप एक हजार २७२जनामा कोराना संक्रमण पुष्टि भएकोे छ ।
गत २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट ती व्यक्तिहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३८ हजार ८६१ पुगेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्