Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
सहकारीको ऐन, नियम र मापदण्डविपरीत चलेकाले यो समस्या आएको हो : रजिस्ट्रार घिमिरे – Udhyognews.com
Monday, June 16Nepal News Portal
Shadow

सहकारीको ऐन, नियम र मापदण्डविपरीत चलेकाले यो समस्या आएको हो : रजिस्ट्रार घिमिरे


काठमाडौं । संघीय सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले सहकारीको नाम राखेर अरू व्यवसाय गर्नेहरू अहिले समस्यामा परेको बताएका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको सहकारीका व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी–२०७९ मा उनले यस्तो बताएका हुन् ।

“अहिले जति पनि सहकारी समस्यामा छन्, ती सबै सहकारीको ऐन, नियम र मापदण्डविपरीत चलेकाले यो समस्या आएको हो,” उनले भने, “सहकारीकै रूपमा चल्ने सहकारी अहिले राम्रैसँग चलेका छन् । सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्ने हैन ।”

सहकारीका व्यवस्थापकहरू नै सहकारी संस्थाप्रति जिम्मेवार भएकाले सहकारी बिग्रिनुमा उनीहरूको हात हुने उनले बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्