Wednesday, February 21Nepal News Portal
Shadow

राष्ट्रपतिमा निर्वाचित भए नेपाली कांग्रेसका वरिष्ठ नेता : रामचन्द्र पौडेल


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता  रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन् । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गर्दै उनी तेस्रो राष्ट्रपतिमा रूपमा निर्वाचित भएका हुन् ।

उनी निर्वाचित भएलगत्तै नेताहरूले पौडेललाई बधाई तथा शुभकामना दिएका छन् । उनलाई प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरूले अङ्कमाल गरेर बधाई दिएका थिए ।

Total Page Visits: 191 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्