Thursday, January 23Nepal News Portal
Shadow

बढ्यो सुनको मूल्य, तोलाको कति ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन तोलामा १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यस दिन तेजाबी सुन तोलामा १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार १२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जाकारी दिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्