Saturday, July 13Nepal News Portal
Shadow

ललितपुर महानगरपालिकाले शेयर बजार सम्बन्धी ७ दिने तालिम दिने


काठमाडौं । ललितपुर महानगरपालिकाले शेयर बजार सम्बन्धी ७ दिन तालिम दिने भएको छ । महानगरले बिहीबार सूचना जारी गर्दै वडा नं २० का स्थायी बासिन्दाहरूका लागि शेयर बजार सम्बन्धी तालिम आयोजना गरेको जानकारी दिएको हो ।

यस तालिममा सहभागी हुन चाहानेले यही चैत्र ८ गते वडा नं २० मा आफ्नो नाम दर्ता गराउनुपर्ने छ ।

नाम दर्ताको लागि नागरिकताको प्रतिलिपी अनिवार्य रूपमा चाहिने महानगरपालिकाले जानकारी दिएको छ । उक्त तालिममा शेयर बजार सम्बन्धी विविध जानकारी दिने बताइएको छ ।

No description available.

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्