Monday, June 17Nepal News Portal
Shadow

राष्ट्रिय बिमा कम्पनीमा जागिरको अवसर


काठमाडौं । राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा विभिन्न पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । शुक्रबार सूचना प्रकाशित गर्दै आवेदन माग गरिएको हो ।
योग्यता पुगेका नेपाली नागरिकहरूले आफूले प्राप्त गरेको नागरिकताको प्रमाणपत्र, एसएलसी वा सोसरह र सोभन्दा माथिको आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रहरूको स्वयं प्रमाणित प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ३ प्रति फोटो र तोकिएको दस्तुरसहित समावेशीतर्फको समूहसमेत खुलाई रीतपूर्वक दरखास्त फाराम भरी तोकिएको म्यादभित्र यस कम्पनीको प्रधान कार्यालयमा बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

No description available.

Total Page Visits: 233 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्