Thursday, January 23Nepal News Portal
Shadow

उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदै


काठमाडौं । उपराष्ट्रपति पदका लागि आज (चैत ३ गते) निर्वाचन हुँदैछ। सो पदका लागि ३ जना उम्मेदवारबीच प्रतिस्पर्धामा छन्।

उपराष्ट्रपतिका लागि नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी, नेपालबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा बीच प्रतिस्पर्धा हुँदैछ।

उपराष्ट्रपतिको निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारीले फिर्ता लिएपछि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको हो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्