Monday, July 22Nepal News Portal
Shadow

सर्पोट लघुवित्तको सञ्चालकमा तारा देवी निर्विरोध निर्वाचित


काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा तारा देवी भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् ।

संस्थाको चैत ४ गते हिजो (शनिबार) सम्पन्न भएको ८औं वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट रिक्त रहेको २ संचालक पदमध्ये एक संचालक पदमा मोरङ्ग जिल्ला, विराटनगर महानगरपालिका वडा नं. ५ बस्ने भट्टराई चयन भएकी हुन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्