काठमाडौं । उद्योग विभागले विभिन्न उद्योगको नाम जारी भएको ७ दिने म्याद सुचना प्रकाशित गरेको छ । विभागले उजुरी परेका कम्पनिहरुले अहिले सम्म पनि कुनै लिखित प्रतिक्रिया पेश नगरेको र तामेली प्रतिवेदन समेत प्राप्त हुन नआएकोले आज यो सुचना प्रकाशीत गरेको हो ।
उजुरी भएका उद्योग/ कम्पनीहरु:-