Tuesday, November 11Nepal News Portal
Shadow

Blog

वर्षको अन्तिम दिन घटेर बन्द भयो बजार

वर्षको अन्तिम दिन घटेर बन्द भयो बजार

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८.६२ अंकले घटेर २,६६२.०८ विन्दुमा बन्द भएको हो । त्यसैगरी आज कारोबार रकम भने सामान्य बढेको छ । आज कूल १ करोड ३१ लाख ८९ हजार कित्ता शेयर खरिद–विक्री हुँदा ६ अर्ब २८ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज ८८ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १५७ वटा कम्पनीको मूल्य घटेको छ भने एउटा कम्पनीको शेयर मूल्य स्थिर छ । त्यसैगरी, आज गुडविल फाइनान्सको ऋणपत्र, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार सीईडीबी होल्डिङसको भएको छ । सो कम्पनीको मात्र ४५ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।...
अब कांग्रेस नेतृत्वमा सरकार बन्छः अध्यक्ष प्रचण्ड

अब कांग्रेस नेतृत्वमा सरकार बन्छः अध्यक्ष प्रचण्ड

प्रमुख समाचार, राजनीति
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् । चितवनको भरतपुरमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले विकसित घटनाक्रमले अब नयाँ सरकार बन्ने बताएका हुन् । उनले भने, ‘नयाँ घटनाक्रम विकसित भएकाले देश नयाँ सरकार बन्ने दिशातर्फ अघि बढेको छ । अहिलेको नयाँ अनुभवका आधारमा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ ।’ उनले सरकारतर्फ माओवादीको ध्यान नरहे पनि अहिलेको सरकार धेरै अगाडि जान सहज नभएको दाबी गरे । उनले वर्तमान सरकारप्रति चौतर्फी रुपमा असन्तुष्टि र आवेग देखिएको बताए। प्रचण्डले २०८१ साल समग्रमा धेरै उत्साह र धेरै निराशा नभएको बताए। उनले राम्रा काम गर्न, राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्न, आत्मालोचना गर्न तथा जनता र राष्ट्रको आवश्यकताअनुसार अगाडि बढ्ने नयाँ संकल्प गर्नको लागि पुरान...
इसेवाले माग्यो २०० जना बजार प्रतिनिधि

इसेवाले माग्यो २०० जना बजार प्रतिनिधि

समाचार
काठमाडौं । इसेवामा रोजगारीको अवसर खुलेको छ । कम्पनीले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधि माग गरेको हो । कम्पनीले कोशी, मधेश, लुम्बिनी, गण्डकी, कर्णली र सुदूरपश्चिम प्रदेशमा २८र२८ जना र बागमती प्रदेशमा ३२ जना गरी कुल २०० जना कर्मचारी माग गरेको हो । इच्छुकले +२ उत्तीर्ण गरेको हुनुपर्नेछ । कम्पनीले career@esewa.com.np  मा जिल्ला उल्लेख गरी इमेलमार्फत आफ्नो सिभी पठाउन अनुरोध गरेको छ ।...
बढ्यो सुनको मूल्य, कतिमा हुादैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुादैछ कारोबार ?

आर्थिक गतिविधि, समाचार
काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो।...
गोदावरी स्टिलले आईपीओ निष्काशन गर्ने

गोदावरी स्टिलले आईपीओ निष्काशन गर्ने

समाचार
काठमाडौं । गोदावरी स्टिल लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव राखेर साधारणसभा बोलाएको छ । कम्पनीले सभा वैशाख २६ गते कम्पनीको मुख्य कार्यालय, ग्वार्कोमा दिउँसो १ बजे बोलाएको हो । सभाले आईपीओ निष्काशन र शेयरको मूल्य निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आवका वित्तीय विवरण पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव समेत सभाले पारित गर्नेछ ।...
अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरु सम्मानित र सुरक्षित हुनुपर्छः विष्णु पौडेल

अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरु सम्मानित र सुरक्षित हुनुपर्छः विष्णु पौडेल

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले उपस्थिति जनाउनसक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोगगार व्यवसायी संघको ३० र ३१ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले अन्तराष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले उपस्थिति जनाउनसक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको भन्दै सरकारको त्यसतर्फ ध्यान गएको बताएका हुन् । उनले भने,‘ हामी के चाइरहेका छौ भने देशभित्र रोजगारीका अवसर सिर्जना गर्ने भन्ने हो । र नेपाल अहिले अन्तर्राष्ट्रिय श्रम बजारमा गइरहेको छन् । जाने अवस्था छ । त्यो अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले श्रम बजारमा उहाँहरुले आफ्नो उपस्थिति जनाउनसक्ने खालको परिस्थिति निर्म...
एरो फर्मास्युटिकल्सले १५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

एरो फर्मास्युटिकल्सले १५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

आर्थिक गतिविधि, समाचार
काठमाडौं । नेपाली औषधि उद्योग क्षेत्रको एक प्रतिष्ठित कम्पनी एरो फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्ने तयारी गरेको छ । उक्त शेयरको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको छ । शेयर निष्काशन तथा विक्री प्रक्रिया सहज र व्यवस्थित बनाउने उद्देश्यले कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेड लाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको हो । शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा एरो फर्मास्युटिकल्सका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उद्धव प्रसाद मैनाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका छन् । चैत २८ गते काठमाडौंस्थित ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा सम्पन्न भएको हो । आधिकारिक पुँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पुँजी ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीको कर्पोरेट...
प्रतिवेदन दराजमा सजाउन आयोग गठन भएको होइन्ः अर्थमन्त्री पौडेल

प्रतिवेदन दराजमा सजाउन आयोग गठन भएको होइन्ः अर्थमन्त्री पौडेल

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगल दिएका सुझाव कार्यान्वयन गर्न योजना बनाउने बताएका छन् । शुक्रबार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले विगतमा आयोगको प्रतिवेदन दराज सजाइएका भन्दै यस पटक भने सुझाव कार्यान्वयन सरकारले गर्ने बताएका हुन् । ‘यो समग्र प्रतिवेदनलाई गहिरो रुपमा अध्ययन गर्नेछौं । आयोगको प्रतिवेदनमा सुझाइएका विषयमा कार्यान्वयन गर्न योजना बनाउने छौं । म यो विश्वास दिलाउन चाहान्छु,’ उनले भने । उनले थप अगाडि भने,‘विगतमा आयोगको प्रतिवेदन दराज सजाउनका निम्ति प्रयोग हुने अनुभव छ । यस पटक दराज सजाउनको निम्ति आयोग गठन गरेको थिएन । आयोगका सुझाव कार्यान्वयनका निम्ति थिए भन्ने स्थापित गर्न सरकारको अभ्यास रहनेछ ।’ उनले आयोगको सुधारका कामहरु निरन्तर अगाडि बढाइरहनुपर्ने ढृष्टिकोणमा ...
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

आर्थिक गतिविधि, समाचार
काठमाडौं । आज पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।...
शेयर बजारमा सामान्य अंकको गिरावट

शेयर बजारमा सामान्य अंकको गिरावट

आर्थिक गतिविधि, समाचार
काठमाडौं । बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ५.५७ अंकले घटेर २,६७०.७० विन्दुमा बन्द भएको हो । त्यसैगरी आज कारोबार रकम भने सामान्य बढेको छ । आज कूल १ करोड १३ लाख ८४ हजार कित्ता शेयर खरिद–विक्री हुँदा ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज ११३ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १३१ वटा कम्पनीको मूल्य घटेको छ भने एउटा कम्पनीको शेयर मूल्य स्थिर छ । त्यसैगरी, आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । सो कम्पनीको मात्र ३५ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।...