Thursday, April 25Nepal News Portal
Shadow

रोचक विश्व

बढ्यो अष्ट्रेलियन डलरको भाउ

बढ्यो अष्ट्रेलियन डलरको भाउ

आर्थिक गतिविधि, प्रमुख समाचार, रोचक विश्व
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ । बुधबार (आज) अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउण्ड, स्विस फ्रैङ्कको भाउ घट्दा अष्ट्रेलियन डलरको भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसा तोकिएको छ। अघिल्लो दिन अमेरिकी डलरको खरिद मूल्य १३२ रूपैयाँ ७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६७ पैसा थियो। यस्तै युरोपियन युरो आज ६९ पैसाले घटेको छ। बुधबारको खरिदमूल्य १४१ रूपैयाँ ४६ पैसा र बिक्रीदर १४२ रूपैयाँ ११ पैसा कायम गरिएको छ। मंगलबार यसको खरिद दर १४२ रूपैयाँ १५ पैसा र बिक्रीदर १४२ रूपैयाँ ७९ पैसा थियो। यस्तै, बेलायती पाउण्डको खरिददर १५८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रूपैयाँ ८ पैसा तोकिएको छ। यसअघि मंगलबार यसको खरिददर १५८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५९ पैसामा कारोबार भएको थियो। त्यसैगरी, अष्ट्रे...
यी हुन् संसारकै फोहोरी व्यक्ति! हेर्नुहोस्

यी हुन् संसारकै फोहोरी व्यक्ति! हेर्नुहोस्

रोचक विश्व, समाचार
८७ वर्षीय आमो हाजीले ६७ वर्षदेखि नुहाएका छैनन् । यतिका वर्षमा उनले शरीरमा पानी पनि हालेका छैनन् । उनलाई संसारकै फोहोरी व्यक्ति भनेर चिनिन्छ । आमो हाजी पानीको डरले नुहाउँदैनन् । नुहाउँदा बिरामी पर्छु कि भनेर पनि डराउँछन् । सरसफाइका कारण बिरामी हुने उनको विश्वास रहेको छ । त्यही भएर उनी नुहाउँदैनन्, जसकारण उनको अनुहार कालो भएको छ र पूरै शरीर दुर्गन्धित भएको छ । उनको छेउमा उभिने कोही छैन । जसकारण उनी इरानको मरुभूमिमा एक्लै बस्छन् । ८७ वर्षीय हाजी हाल देजगाह गाउँको झुपडीमा बस्छन् । उनका लागि स्थानीयले यो झुपडी बनाएका हुन् । आमो हाजीको आफ्नै घर थिएन र मरुभूमिको खाडलमा बस्थे । इरानको देजगाह गाउँका आमो हाजी दिनमा पाँच लिटर पानी पिउने गर्छन् । जानकारी अनुसार उनलाई सफा रहन मन पर्दैन । त्यसैले पनि उनी सडेको खानेकुरा खाने गर्छन् । उनले मरेका जनावरको बिग्रिएको मासु मात्र खाने र पोखरीको ...
हेर्नुहोस्  माछा खाने बाख्रो (भिडियोसहित)

हेर्नुहोस्  माछा खाने बाख्रो (भिडियोसहित)

रोचक विश्व
काठमाडौं । तपाइलाई सुन्दा पनि अचम्म लाग्छ कि के तपाईंले कहिल्यै मांसाहारी बाख्रा देख्नु भएको छ ? के तपाईंलाई लाग्छ कि बाख्राले घाँस बाहेक मासु पनि खान्छ ? पक्कै पनि यो सम्भव छैन । तर, हालै भाइरल भइरहेको एक भिडियोले तपाईंलाई अचम्ममा पार्नेछ । बाख्राले माछा खाइरहेको एक भिडियो सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको छ । भिडियोमा एउटा बाख्रा टोकरीबाट माछा चपाउँदै गरेको देख्न सकिन्छ । भिडियो हेरेपछि मानिसहरुलाई यो कुरा विश्वास गर्न गाह्रो भइरहेको छ । मांसाहारी बाख्राले सबैलाई चकित बनाएको छ । बाख्रा सामान्यतया घाँस, पात वा अन्न खान्छ । तर भिडियोमा देखिएको बाख्रा माछा खाइरहेको छ । मानिसहरु अचम्ममा परेका छन् । बाख्राले माछा खाइरहेको भिडियो इन्स्टाग्राम र ट्विटर लगायत विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा सेयर हुँदैछ । हेर्नुहोस् भिडियो https://twitter.com/Random_Uncle_UK/status/14318783886...
यो हो संसारकै लामो कपाल भएको ठाउँ, हेर्नुहोस्

यो हो संसारकै लामो कपाल भएको ठाउँ, हेर्नुहोस्

रोचक विश्व
काठमाडौं । निक्कै लामो कपाल युवतीको शान पनि हो । तर यस्तो गाउँ जहाँ कुनै एक जनाको मात्र हैन सबैको कपाल लामो हुन्छ । त्यो कारण के हो त ? यस्तो छ कारण त्यहाँ हरेक वर्ष झण्डै लाखको संख्यामा पर्यटकहरु आउँछन् । जसको उदेश्य भनेकै महिलाको लामो कपाल हेर्नु हो । यो खबर हो चीनको । गुआंग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाहरुको गाउँ हो । उक्त गाउँका ८० जना महिला यस्ता छन् जसको कपालको लम्बाई १.४ मिटर देखि २.२ मिटरसम्म लामो छ । महिलाहरुको लामो कपालकै कारण यो गाउँ दुनियाँमा चर्चित छ । महिलाको कपाल हेर्नकै लागि वर्षेनी एक लाखभन्दा बढी पर्यटक उक्त गाउँमा पुग्ने गरेका छन् । यो गाउँ दुनियाको सबैभन्दा लामो कपाल भएका महिला भएको गाउँ पनि हो र यसले गिनिज बुकमा आफ्नो नाम दर्ज गराइसकेको छ । केवल महिलाले पति र आफ्ना छोराछोरीको अगाडि मात्र कपाल देखाउने चलन थियो । कपाल नुहाउँदा समे...
घरमा पालेको बिरालोका कारण गर्भवती भईन् श्रीमती

घरमा पालेको बिरालोका कारण गर्भवती भईन् श्रीमती

रोचक विश्व
काठमाडौं । हामीले धेरै जसोअचम्मका खबर सुन्दै र पढ्दै आईरहेका छौं । आज यस्तै एउटा घटना छ । एक पाल्तु बिरालोका कारण श्रीमती गर्भवती बनेको भन्दै एक व्यक्तिले अनौठो अभिव्यक्ति दिएका छन् । एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार श्रीमती गर्भवती हुनुको मुख्य कारण बिरालो भएको एक कपलले दाबी गरेको छ ।वास्तवमा बिरालोले कण्डममा प्वाल पारिदिएको कारणले श्रीमती गर्भवती बनेकी एक व्यक्तिले बताएका छन् । उक्त व्यक्तिले आफू एक बच्चाको पिता भएको बताएका छन् । उनीहरुले लकडाउनमा बच्चा जन्माउने कुनै प्लान नबनाए पनि बिरालोले कण्डममा प्वाल पारिदिएपछि श्रीमती गर्भवती भएको बताएका हुन् ।...
चमत्कार !अस्पतालले मृत घोषित गरेको बच्चा फेरी बाँचेपछी

चमत्कार !अस्पतालले मृत घोषित गरेको बच्चा फेरी बाँचेपछी

रोचक विश्व
काठमाडौं । डाक्टरले पैसाका कारण उपचार नगर्दा धेरैको ज्यान गएका उदाहारण धेरै छन्। तर हालै जे भयो त्यो चमत्कार भन्दा कम छैन । भगवानले एक आमाको करुणामय पुकार सुन्नुभयो । उनको छ वर्षीय छोरालाई २१ दिन अघि डाक्टरहरूले मृत घोषित गर्दिएका थिए । परिवार छोराको अन्त्येष्टिको तयारीमा थियो । छोराको टाउकोमा चुम्बन गर्दा, आमाले बारम्बार भनिरहेकी थिइन्, उठ, मेरो छोरो, उठ । त्यसपछि उनका छोराको शरीर चल्न थाल्यो । उपचार फेरि सुरु भयो र मंगलबार उनी रोहतक अस्पतालबाट हाँस्दै खेल्दै घर फर्केका छन् ।  ...
यी हुन् मुटु बिनापनि बाच्ने महिला ! कसरी ? हेर्नुहोस् (भिडियो सहित)

यी हुन् मुटु बिनापनि बाच्ने महिला ! कसरी ? हेर्नुहोस् (भिडियो सहित)

रोचक विश्व
काठमाडौं । संसारमा कहिले काँही यस्ता घटना हुन्छन् जुन पत्याउनै गाह्रो हुन्छ । तस्बिरमा देखिएकी खुशी हसिली महिला ‘सलवा हुसेन’ प्रकृतिलाई नै चुनौती दिएकी छन् । उनी मुटु नभएकी संसारकी एक मात्र महिला हुन् । यो संसारको एक दुर्लभ घटना हो । उनले आफु बाँच्नका लागि एक कृतिम मुटु लिएकी छन् । जुन शरिर भित्र छैन । उनले आफ्नो कृतिम मुटुलाई एउटा झोलामा राखेकी छिन । बेलायती अखबार डेली मेलले भन्यो कि ३९ बर्षिय सलवा हुसेन एकमात्र यस्तो ब्यक्ति हुन , जो ब्रिटेनमा यसरी बस्छिन । उनी बिबाहित दुई सन्तानको आमा हुन, र सकेसम्म एक सामान्य जिबन बिताउने प्रयास गर्छिन । सलवा को ‘कृतिम मुटु’ एक झोलामा राखिएको छ, जसलाई उनी सधै आफ्नो काखमा राख्छिन । झोला सधैं उनिसँग एक ‘डिवाइस’को साथमा हुनेगर्छ, जसमा दुई ब्याट्री हुन्छ, जसको वजन ६.८ किलोग्राम हुन्छ, जुन एक इलेकट्रीक बिजुलिको तार, मोटर र एउटा पम्प पाएपको साथमा हुन्छ...
कस्तो अचम्मको ठाउँ, जहाँ गाईलाई पनि लगाइन्छ ‘ब्रा’ ! के यो सत्य होत ?

कस्तो अचम्मको ठाउँ, जहाँ गाईलाई पनि लगाइन्छ ‘ब्रा’ ! के यो सत्य होत ?

रोचक विश्व
काठमाडौं । भित्री वस्त्र ‘ब्रा’ महिलाहरुले प्रयोग गर्ने गर्दछन् । सुन्दा अचम्म लाग्छ तर संसारमा एउटा यस्तो पनि ठाउँ छ, जहाँ ब्रा गाईलाई लगाइन्छ । यो कुनै चलन नभएर बाध्यता हो । साइबेरिया भीषण चिसोबाट बच्नको लागि याकुटियाको ओम्याकन गाउँका मानिस आफ्ना गाईलाई उनबाट बनेको ब्रा लगाइदिने गर्दछन् । यसबाट गाईको थुनमा दूध जम्ने समस्याबाट बच्ने उनीहरुको तर्क छ । ओम्याकन संसारकै सबैभन्दा चिसो ठाउँमध्येको एक हो । त्यहाँको तापक्रम माइनस ४५ डिग्रीसम्म हुन्छ । जसबाट बच्न अफ्ठेरो महशुस हुन्छ ।...
निःशुल्क बर्गर नपाएको झ्वाकमा  १९ जना कर्मचारीलाई ७ घण्टा हिरासतमा, आखिर किन गरियो यसो ?

निःशुल्क बर्गर नपाएको झ्वाकमा १९ जना कर्मचारीलाई ७ घण्टा हिरासतमा, आखिर किन गरियो यसो ?

रोचक विश्व
एजेन्सी । पाकिस्तानको लाहौरमा प्रहरीले आफुहरुलाई निशुल्क बर्गर नदिएको रिसमा ९ जना प्रहरीले एउटा रेष्टुरेण्टका १९ जना कर्मचारीलाई ७ घण्टा हिरासतमा राखेका छन् । लाहौर शहरमा गत साता यो घटना भएको थियो । प्रहरी अधिकारीहरुले निशुल्क बर्गर मागेका थिए । तर रेष्टुरेण्टले निशुल्क बर्गर उपलब्ध गराउन नसक्ने जवाफ दिएपछि यही आरोपमा एक रेस्टुरेन्टका १९ जना कर्मचारीलाई हिरासत राखियो। शनिवार जोनी एण्ड जुगनु नामको रेस्टुरेन्टका सबै कर्मचारी माथि यस्तो घटना भएको हो । यो रेस्टुरेन्टको पाकिस्तानमा थुप्रै शाखा छन्। सञ्चालकले विज्ञप्ती जारी गर्दै घटनाबारे सार्वजनिक गरेको हो । रेष्टुरेण्टले यस्तो घटना पहिलो पटक भएको पनि जनाएको छ। १९ जना कर्मचारीलाई ७ घण्टा हिरासतमा राखिएको विज्ञप्तीमा जनाइएको छ । बीबीसी हिन्दीका अनुसार घटनामा संलग्न नौ जना प्रहरी कर्मचारी निलम्बित भएका छन्।...
अचम्म ! विशाल व्हेलले निलिसकेका माइकल जिउँदै निस्किए, दुनियाँ चकित

अचम्म ! विशाल व्हेलले निलिसकेका माइकल जिउँदै निस्किए, दुनियाँ चकित

रोचक विश्व
काठमाडौं । अमेरिकामा एक व्यक्तिमा अचम्मको घटना भएको छ । वास्तवमा, ति व्यक्ति सम्भवतः पहिलो र अन्तिम व्यक्ति हुन, जो जिउँदो व्हेल माछाको मुखमा गएर जीवित फर्कन सफल भएका छन् । उनी ३० सेकेन्ड सम्म व्हेलको मुख भित्रै रहेका थिए । डेली मेलमा प्रकाशित एक रिपोर्ट अनुसार, ति व्यक्तिलाई व्हेलभित्र गएको कारण केही चोटपटक पनि लागेको छ । पछि उनलाई अस्पतालमा भर्ना गरियो ।   उक्त घटना संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्सको हो । ति व्यक्तिको नाम माइकल प्याकार्ड हो । ५६ वर्षीय माइकल विश्वका पहिलो व्यक्ति हुन्, जो व्हेलको मुखमा पसेर उसको आहार भएनन् । तर ३० सेकेन्ड भित्र बिताएर जिउँदो फर्कन सफल भए । तर उनी दुनियाँलाई हैरान बनाउँदै आखिर कसरी बाँच्न सफल भए त्यो कहानी अझ रोचक रहेको छ । उनी कसरी विशालकाय जिवको मुखबाट फुत्कन सफल भए भन्ने विषय अहिलेसम्मकै रोचक विषय हुनसक्छ । जानकारी अनुसार हरेक ...