Sunday, November 2Nepal News Portal
Shadow

Uncategorized

अचम्म: दुई शब्द मात्र बोल्ने मान्छे

अचम्म: दुई शब्द मात्र बोल्ने मान्छे

Uncategorized
एजेन्सी, ब्रिटेनका ग्राहम पावले सबै कुरा बुझ्छन् तर कुरा फर्काउन खोज्छन तै पनि असमर्थ हुन्छन् । उनले हरेक चीजको जवाफ एस र नो मात्र दिन्छन् । एस, नो को साथै हामी र अर्रर पनि भन्छन् । तर अरु शब्दभने जति भन्न खोजेपनि भन्न सक्दैनन् । उनलाई २०१३ मा एफासिया स्ट्रोक भएको थियो, त्यसपछि उनी राम्रोसँग पढ्न र लेख्न सक्दैनन् । तर हाल भने अरु मानिसको साहारालेभने केही कुरा बुझ्न सकिन्छ । उनको दायाँ हात चल्दैन र दायाँ खुट्टापनि राम्रोसँग हुँदैन् । यसको कारण दुखाइृ हुन्छ । यो स्ट्रोक वा आघात त्यो समयमा हुन्छ, जुन समयमा दिमाखसम्म जाने ब्लड सप्लाई बन्द हुन्छ । प्राय यस्तो रक्त वाहिकामा रगत जमेको कारण हुन्छ । आघातले दिमागको धेरै भाग प्रभाव पारेको हुन्छ । करीब सबै जिन्दगीको लागि घातक हुन्छ । ग्राहमको पनि हालत त्यस्तै छ । स्ट्रोक पिडित व्यक्तिहरुमा कुराकानीमा समस्या हुन्छ । बिरामीले व्यक्तिले कुन शब...
पुरुषले जन्नै पर्ने कुरा, महिलाको रोजाइमा हुन्छन् यस्ता पुरुष

पुरुषले जन्नै पर्ने कुरा, महिलाको रोजाइमा हुन्छन् यस्ता पुरुष

Uncategorized
टिप्स हरेक महिला र पुरुष बीच छुट्टै किसिमको सम्बन्धको सुरुवात हुन्छ । महिलाहरुले सामान्यतया पुरुषमा केही त्यस्ता कुरा खोज्ने गर्दछन् । जुन कुराले उनीहरुलाई भित्रैबाट आकर्षित गराउँदछ । यस्ता कुरा पाए भने महिला पुरुषसँगको सम्बन्धमा खुशी र सन्तुष्ट हुने गर्दछ । पुरुषमा तल उल्लेखित गुणहरु महिलाने चाहन्छन् लुक्स र आकर्षण : हुन त दीर्घ स म्बन्धमा स्वभाव प्रधान हुन्छ तर आफ्नो पुरुषको आकर्षक लुक र ब्यक्तित्व पनि महिलाको चहाना हो । पुरुषको स्किन कलरले समेत महिलालाई प्रभाव पार्ने कुरा भएको बताइन्छ । मुस्कान : राम्रो लुक र पहिरन पछि महिलालाई चाहिन्छ हँसिलो अनुहार । कुनै पनि पुरुष हँसिलो अनुहारसहित प्रस्तुत हुन्छ भने उप्रति महिला आकर्षित हुन्छे । स्वभाव : कुनै पनि सम्बन्धको शुरुवात बाहिरी सुन्दरताबाट हेरिन्छ तर सम्बन्ध लम्बिँदै जाँदा मानिसको स्वभाव हेरिन्छ । खासमा सम्बन्धको आयु सुन्दर...
कोरोना भाइरसको संक्रमणबाट ८४० जना कोरोनामुक्त, ३ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट ८४० जना कोरोनामुक्त, ३ जनाको मृत्यु

Uncategorized
काठमाडौं, पुस ११ (ससं)। पछिल्लो २४ घण्टामा ८४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको संख्या २ लाख ४९ हजार १३२ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७४९ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ५ हजार ८२६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ५ हजार ४३४ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप ३ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१९ जना पुगेको छ ।...
तातो पानी पिउँदाका १० फाइदा

तातो पानी पिउँदाका १० फाइदा

Uncategorized
काठमाडौं, १८ मंसिर (ससं) । हामीलाई स्वस्थ रहनका लागी हरेक दिन ८ देखि १० गिलास पानी शरीरको लागि आवश्यक हुन्छ । दिनमा तीन पटक तातोपानी पिउने बानी बसाउनुभयो भने तपाईंंको शरीर बिरामी हुनबाट बचाउन सक्नुहुन्छ । यसका फाइदाहरु १. तौल कम गराउँछ तपाईंंको तौल लगातर बढिरह्यो र धेरै कोसिसपश्चात् पनि कुनै असर गरेन भने तातो पानीमा कागती मिसाएर लगातार तीन महिनासम्म पिउने गरेमा तपाईंले फरक अनुभव गर्न सक्नुहुन्छ । २.। चिसो हुनबाट बचाउँछ यदि तपाईं अस्वस्थ हुनुहुन्छ, छातीको चिसोले सताइरहेको छ भने तातो पानी पिउन लाभदायक हुन्छ । तातो पानी पिउनाले गला पनि ठीक हुन्छ । यसको सेवनले आराम मिल्छ । ३. महिनावारीको दुःखाइ कम गराउँछ महिनावारीको दुःखाइ प्रायः महिलाहरुको नियमित कामलाई नै रोकिदिन्छ । तातो पानीले यो दुःखाइलाई कम गर्न सक्छ । यसरी तातो पानीले पेटको दुःखाइ कम गर्न मद्दत गर्छ । ४. शरीर सफा गराउँछ ...

घुस लिएको आरोपमा वन रक्षक पक्राउ

Uncategorized, निर्माण, प्रमुख समाचार
  काठमाडौँ, १ कार्तिक (ससं) । सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा वन रक्षक प्रेमचन्द्र विक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीबाट पक्राउ परेका हुन् । सेवाग्राहीसँगबाट घुस रकम लिइसकेको अवस्थामा विकलाई सैनामैना नगरपालिका–६ कलौनीचोक, रुपन्देहीबाट रंगेहात नियन्त्रणमा लिएर पछि थप अनुसन्धान भइरहेको छ ।...
ललितपुरबाट साढे चार लाख नक्कली नोट बरामद

ललितपुरबाट साढे चार लाख नक्कली नोट बरामद

Uncategorized, ऊर्जा, प्रमुख समाचार, ब्यानर
काठमाडौं, १ असोज (सस) । ललितपुरबाट प्रहरीले चार लाख ६५ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको छ । ललितपुर–१४, ताल्छीखेलमा रहेको एक सुन पसलमा आएका ग्राहकले नक्कली नोट दिएर सुन खरिद गरेको पाइएको हो । जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी नामक पसलका सञ्चालक डम्बरबहादुर रिजालले प्रहरीलाई सूचना दिएपछि फरार व्यक्तिको खोजी थालिएको छ । प्रहरीका अनुसार ५ तोला बराबरको सुनको हार किन्ने बहानामा नक्कली नोट दिइएको थियो । खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त, सातदोबाटोबाट खटिएको टोलीले नोट बरामद गरेको जनाइएको छ । सातदोबाटोका डीएसपी मित्रबन्धु शर्मा अनुसार सुन किन्न आएका व्यक्तिले ५ लाख भनेर हजार दरको नोटको बिटो पसल सञ्चालकलाई दिएका थिए । सञ्चालकले पैसा राम्रोसँग नहेरी बिल बनाउन थालेको पाइएको उनको भनाइ छ । बिल बनाउँदै गर्दा सुन किन्न आएका व्यक्ति भने फरार भएका थिए । घटनाबारे ढिला ग...