Thursday, October 16Nepal News Portal
Shadow

इसेवाले माग्यो २०० जना बजार प्रतिनिधि


काठमाडौं । इसेवामा रोजगारीको अवसर खुलेको छ ।

कम्पनीले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधि माग गरेको हो । कम्पनीले कोशी, मधेश, लुम्बिनी, गण्डकी, कर्णली र सुदूरपश्चिम प्रदेशमा २८र२८ जना र बागमती प्रदेशमा ३२ जना गरी कुल २०० जना कर्मचारी माग गरेको हो ।

इच्छुकले +२ उत्तीर्ण गरेको हुनुपर्नेछ । कम्पनीले career@esewa.com.np  मा जिल्ला उल्लेख गरी इमेलमार्फत आफ्नो सिभी पठाउन अनुरोध गरेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्