Friday, April 26Nepal News Portal
Shadow

प्रदेश १

यस्तो छ आजको मौसम, केहि भू–भागमा चट्याङसहित वर्षाको सम्भावना

यस्तो छ आजको मौसम, केहि भू–भागमा चट्याङसहित वर्षाको सम्भावना

गण्डकी प्रदेश, प्रदेश, प्रदेश १, प्रदेश २, प्रमुख समाचार
काठमाडौं । हाल कोसी र मधेस प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो । आज दिउँसो देशभर सामान्यदेखि पुर्णतया बदली रहनेछ । वाग्मती, महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । राती कोसी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । वा...
यस्तो छ आजको मौसम, यी प्रदेशमा वर्षाको सम्भावना

यस्तो छ आजको मौसम, यी प्रदेशमा वर्षाको सम्भावना

प्रदेश, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश, समाचार
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जानकारी दिएको हो। दिउँसोपख कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्काद...
यस्तो छ आजको मौसम, कोसी र मधेस प्रदेशमा हावाहुरीको सम्भावना

यस्तो छ आजको मौसम, कोसी र मधेस प्रदेशमा हावाहुरीको सम्भावना

प्रदेश, प्रदेश १, प्रदेश २, प्रमुख समाचार
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोसी प्रदेश, वाग्मती प्रदेश रगण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोसी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । आज राति कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन...
यस्तो छ आजको मौसम, पूर्वी तथा मध्य भेगमा हल्का वर्षाको सम्भावना

यस्तो छ आजको मौसम, पूर्वी तथा मध्य भेगमा हल्का वर्षाको सम्भावना

कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश, प्रदेश १, प्रदेश २, प्रमुख समाचार
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा मधेसका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र मधेसको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जान...
यस्तो छ आजको मौसम, केहि पहाडी भू–भागमा वर्षाको सम्भावना

यस्तो छ आजको मौसम, केहि पहाडी भू–भागमा वर्षाको सम्भावना

कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश, प्रदेश १, प्रदेश २, प्रमुख समाचार
काठमाडौं । देशका कहि पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागका आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका तराई भू–भागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको छ । विभागले आज राति देशको पहाडी भू–भागका आंशिक बदली रहने जानकारी दिएको हो । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।...
यस्तो छ शुक्रबारको मौसम

यस्तो छ शुक्रबारको मौसम

प्रदेश, प्रदेश १, प्रदेश २, प्रमुख समाचार, बागमती प्रदेश
काठमाडौं । शुक्रबारबाट मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण बदली र वर्षात् भइरहेको छ । शुक्रबार पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती, कोशी प्रदेशका विभिन्न भूभागमा केही ठाउँमा वर्षा र सामान्यतया बदलीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। ‘कोशी प्रदेश र वाग्मती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । त्यस्तै, काठमाडौं उपत्यकामा पनि सामान्यतया बदली रहने र मध्याह्नपछि मौसममा सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको छ।...
यस्तो छ आजको मौसम, अपराह्नपछि पश्चिम तराईमा हावाहुरीको सम्भावना

यस्तो छ आजको मौसम, अपराह्नपछि पश्चिम तराईमा हावाहुरीको सम्भावना

प्रदेश, प्रदेश १, प्रमुख समाचार
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । कोसी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । अपराह्नपछि पश्चिम तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जानकारी दिएको हो । कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । विभागले आज राति कोसी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जानकारी दिएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका केही भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको र तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले यसको जोखिमबाट बच्न आवश...
सात वटै प्रदेशमा चुनिए सर्वसम्मत प्रदेश अध्यक्ष

सात वटै प्रदेशमा चुनिए सर्वसम्मत प्रदेश अध्यक्ष

उद्योग, प्रदेश, प्रदेश १, प्रदेश २, प्रमुख समाचार, बागमती प्रदेश
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षहरूमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार समर्थित अध्यक्षहरू सर्वसम्मत निर्वाचित भएका छन्। महासंघको कोशी प्रदेशमा राजेन्द्र राउत सर्वसम्मत अध्यक्षमा चयन भएका छन्। सुरूमा कर्णाली प्रदेशमा पदमबहादूर शाही सर्वसम्मत रूपमा अध्यक्ष भएका थिए भने लुम्बिनी प्रदेशमा कृष्णप्रसाद शर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका थिए। यसैगरी, सोही समूहबाट बागमती प्रदेशमा दिलसुन्दर श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन हुँदा सुदूरपश्चिम प्रदेशमा शंकर बोगटी सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्। महासंघको मधेश प्रदेशमा पनि उमेश समूहबाटै अशोक टेमानी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए। यसैगरी, गण्डकी प्रदेशमा पनि गोलाप्रथाबाट उमेशलाल श्रेष्ठ समूहकै अमृत भट्टचन अध्यक्षमा निर्वातिच भएका छन्। महासंघको प्रदेश अधिवेशनमा ७ वटा प्रदेशमा उमेश र दिनेश श्रेष्ठ समूहले अध्यक्षमा उ...
यस्तो छ आजको मौसम, कुन कुन ठाउँमा छ वर्षाको सम्भावना ?

यस्तो छ आजको मौसम, कुन कुन ठाउँमा छ वर्षाको सम्भावना ?

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, समाचार
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशको पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन सहित हावा हुरीको सम्भावना रहेकोे छ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै भोलि आइतबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा तराई भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।...
बधाई दिने भीडले काममा असर गर्‍यो : मुख्यमन्त्री कार्की

बधाई दिने भीडले काममा असर गर्‍यो : मुख्यमन्त्री कार्की

उत्पादनमूलक, उपभोक्ता, प्रदेश १, ब्यानर
काठमाडौं। मुख्यमन्त्री नियुक्त भएपछि बधाई दिन आउनेहरुको भीडले गर्दा अन्य काममा असर परेको प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्। प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले बधाई दिन आउनेहरुको भीडले काममा असर गरेको बताएका हुन् । उनले भने, बधाई दिन आउनेलाई भेट्दिन भन्न पनि मिलेन एकपछि अर्को टिम आउँदा अन्य काममा पनि असर परेको अनुभूति भएको छ । पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई बधाई दिने क्रम अझै नरोकिएको बताएका छन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कानूनबाटै प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्ने बताएका हुन् । अघिल्लो सरकारले संसदमा पेस गरेको विधेयक संसदीय समितिमा विचाराधिन थियो । मुख्यमन्त्री कार्कीले नयाँ कानून बनाएर प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्ने बताएका छन्। उनले प्रदेशको नाम सकेसम्म सहम...