Friday, April 26Nepal News Portal
Shadow

सम्पादकीय

हामीले कहिलेसम्म सहनुपर्नेे यस्तो हिंसा ?

हामीले कहिलेसम्म सहनुपर्नेे यस्तो हिंसा ?

ब्यानर, विचार, समाज, सम्पादकीय
सुनिता बुढाथोकी कक्षा ७ काठमाडौं । अहिले देशमा जताततै बलात्कार भएका घटना सुन्नमा आउँछन् । बलात्कारीहरूले बालबालिकादेखि बुढाबुढी तथा युवतिहरू कोही बाँकी राखेका छैनन् । यतिमात्र नभएर बिहे गरिसकेपछि आफ्ना घर परिवाले कहिले बुहारी तल्लो जातको भए भन्दै थिचोमिचो गर्छन् । अनि घरमा आर्थिक अभाव भयो भने श्रीमानले श्रीमतिलाई कुटपिट गर्छन् । सबै कुरा श्रीमतिले मात्र सहनुपर्छ । २१ औं सताब्दीमादाइजोकै कारण धेरै हिंसा सहेको हामीले सुन्दै आएका छौं । घर परिवारमा बुहारीले दाईजो ल्याईन भनेर सासु वा श्रीमानले तथा परिवारले बुहारीलाई घरेलु हिसां गर्छन् । के यो सबै गर्न जरुरी थियो र ? यति मात्र होइन बुहारीलाई मार्न तथा आफ्नो बच्चा नदिने भनेर पनि धम्की दिन्छन् । यो जमानामा पनि पुरुष र महिलालाई भेदभाव गर्ने कस्तो समाज हो यो ? सरकाले महिला पुरुष दुवैलाई बराबर हक दिए तापनि यो कुरा व्यावहारमा देखिएको छैन । ...
के तपाईँको सुत्दा घुर्ने समस्या छ ? छ भने यसरी हटाउनुहोस्

के तपाईँको सुत्दा घुर्ने समस्या छ ? छ भने यसरी हटाउनुहोस्

सम्पादकीय
काठमाडौं, (ससं) । धेरै मानिसको राती सुत्दाखेरी घुर्ने समस्या हुन्छ । राती निद्रामा घुर्ने यस बानीले स्वयंम व्यक्तिलाई भन्दा पनि सँगैको साथीलाई बढी असर पुर्याइरहेको हुन्छ । यदि तपाईहरुमा पनि घुर्ने समस्या छ यसरी छुट्कारा पाउन सकिन्छ, १ धुम्रपान,मद्यपान, र लागुऔषधबाट टाढा रहने । २ नियमित रुपमा व्यायाम गर्ने । ३ सुत्नु भन्दा २ वा ३ घण्टा अगाडी खाना खाने र खाना खाँदा कम मसला हालेर ,चिल्लो पिरो कम खाने । ५ सुत्दा उत्ताने परेर नभई कोल्टे परेर सुत्ने । ६ मोटोपन घटाउँने ,शारीरक कसरत गर्ने । ७ राती सुत्दा झ्याल अथवा भेन्टिलेसनबाट थोरै हावा आवजावत हुन दिने । ८ प्रशस्त मात्रामा पानी पिउने । यी माथी उल्लेखित तरिमा अपनाउनु भयो भने घुर्ने समस्याबाट मूक्त भइन्छ ।...
पैसा कसरी जोगाउने ? यस्ता छन् सजिला उपाय

पैसा कसरी जोगाउने ? यस्ता छन् सजिला उपाय

सम्पादकीय
काठमाडौं, (ससं) । पैसा कमाउनु भनेको खर्च गर्नुनै हो । तर आवश्यकता भन्दा बढी खर्च गर्नु हाम्रो जीवनको लागि हानिकारक हुन्छ । कसरी गर्ने त पैसा बचत ? तपाईंको कमाई कम तर खर्च ज्यादा हुन्छ भने तपाईंलाई महिनाको अन्त्यमा साथीबाट ऋण लिने बाध्यता हुन्छ । तपाईं आवश्यकता अनुसार मात्रै खर्च गर्नुहोस् । जुन चिज तपाईं चहानुहुन्छ, त्यसको लिस्ट बनाउनुहोस् । यस प्रकारले तपाईंको खर्च म्यानेज गर्न सहयोग पुग्छ ।कुनै पनि नयाँ कामको शूरुवात गर्नको लागि धनको जरुरत पर्छ तर तपाईं अक्सर राम्रो महुर्तको आसमा काम शूरु गर्नुहोस् । यसो गर्नुभएन भने तपाईंको काम अड्काउन सक्छ, वा पैसा पनि धेरै खर्च हुनसक्छ । त्यसैले आफूसँग पैसा हुनेबित्तिकै तपाईं लगानी गर्नुहोस् । कयौं व्यक्तिहरु बिना जानकारी शेयरबजारमा पैसा लगानी गर्छन् । यसले उसलाई नोक्सानको समेत बेहोर्नुपर्छ । तपार्ईं पनि बिना जानकारी यसरी पैसा खर्च नगर्नुहोस् । यो...
पिसाब थामेर बस्नु यसकारण खतरनाक हुन्छ? जान्नुहोस्

पिसाब थामेर बस्नु यसकारण खतरनाक हुन्छ? जान्नुहोस्

सम्पादकीय
काठमाडौं, (ससं) । पिसाब रोक्ने चिज होइन। फाल्नुपर्ने चिज साँचेर राख्नु हुँदैन। तपाईँलाई जब पिसाब गर्न मन लाग्छ, तब गरिहाल्नुपर्छ तत्र फेरि स्वास्थ्यको ख्याल पनि त गर्नुपर्यो, त्यसैले यो कुरा महत्वपूर्ण हुन आउँछ। किन रोक्नु हुँदैन पिसाब? मूत्रथैलीमा करीब ४४३.६ मिलिलिटर पिसाब अटाउँदछ र धेरैबेरसम्म पिसाब रोक्नाले थैली फुल्न सक्छ। हाम्रो पिसाबथैलीको स्वचालित प्रतिक्रिया संयन्त्रले थैली भरिएपछि दिमागमा सङ्केत पठाउँछ र दिमागले तपाईँलाई तुरुन्तै नजिकैको चर्पीमा जान आदेश दिन्छ। तर यदि तपाईँले दिमागको आदेश मान्नुभएन भने, तपाईँको शरीरले कति बेला चर्पी जानुपर्छ भनेर थाहा पाउने क्षमता गुमाउन सक्छ। तपाईँले जतिलामो समय पिसाब रोक्नुहुन्छ, तपाईँको थैली त्यति नै बढी ब्याक्टेरियाहरूको घर बन्न पुग्छ। यस्तो ब्याक्टेरियाले मृगौला सम्म सङ्क्रमण फैलाउँन सक्ने हुँदा पिसाब रोक्दा ठुलो रिस्क मोल्नुपर्ने हुन्...
यी राशि हुने व्यक्तिलाई जीवनसाथी बनाउनुहोस्, तपाइको भाग्य बद्लिन्छ !

यी राशि हुने व्यक्तिलाई जीवनसाथी बनाउनुहोस्, तपाइको भाग्य बद्लिन्छ !

सम्पादकीय
काठमाडौं, (ससं)  वृष राशि : शुक्र ग्रह यस राशिको स्वामी हो, जसका कारण अरु राशिका व्यक्तिहरु यस राशिका व्यक्तिसँग सजिलै आकर्षित हुन्छन्। कर्कट राशि : चन्द्रमा कर्कट राशिको स्वामी हो। यो राशिका मानिस धेरै मेहनती हुन्छन्। यस राशिका व्यक्तिहरूले आफ्नो जीवनमा आफैँ परिश्रम गरेर सफलता पाउँछन्। सिंह राशि : सूर्य सिंह राशिको स्वामी हो। सूर्यलाई ज्योतिषशास्त्रमा सौभाग्य र उर्जाको प्रतीक मानिन्छ। यो राशिका व्यक्तिहरूले आफ्नो उर्जाको कारण सौभाग्य प्राप्त गर्छन्। वृश्चिक राशि : मंगल ग्रह वृश्चिक राशिको स्वामी हो। यस कारणले गर्दा, यी मानिसहरू बुद्धिमान हुन्छन्। यी व्यक्तिहरू आफ्नो बुद्धि र विवेकको कारण विश्वलाई जित्न सक्ने सामर्थ्य राख्छन्।...
तपाईलाई यस्ता लक्षण देखा पर्छन ? कतै मृगौला सम्बन्धी रोगता लागेको हैन ? अवस्य पढ्नुहोला

तपाईलाई यस्ता लक्षण देखा पर्छन ? कतै मृगौला सम्बन्धी रोगता लागेको हैन ? अवस्य पढ्नुहोला

सम्पादकीय
काठमाडौं, (ससं) । हाम्रो शरीरमा भएका दुई मृगौलाले शरीरमा भएका हानिकारक विषालु पदार्थहरूलाई छानेर पिसाब मार्फत बाहिर फाल्ने काम हो। तर यदि मृगौलामा कुनै पनि समस्या आउन थाल्यो भने यसले राम्ररी आफ्नो काम गर्न सक्दैन, जसको कारण मृगौलाको पत्थरी हुने, मूत्रथैलीको क्यान्सर हुने जस्ता घातक समस्याहरू आउन सक्छन्। १. छिन(छिनमै पिसाब लागिराख्नु, रातीको समयमा यो समस्या बढि हुँदै जानु २. पिसाब गर्दा अत्याधिक पीडा हुनु र पीडाको कारण पिसाब गर्न नपाउनु ३. पिसाबमा रगत वा फिँज देखा पर्नु ४. मृगौला खराब हुँदै गएमा शरीरमा जम्मा भएका पानी र नुन बाहिर निस्कन पाउँदैन जसको कारण शरीरका अङ्गहरू फुल्न थाल्दछन्। ५. मृगौलामा समस्या आउन गएमा रगतमा पर्याप्त मात्रामा अक्सिजन पुग्न पाउँदैन, जसको कारण अनिन्द्रा, कमजोरी र थकान जस्ता समस्या आउन थाल्दछ। ६. शरीरबाट हानिकारक तत्वहरू बाहिर निस्कन नपाएपछि छालामा समेत...
गर्मीबाट जोगिन यस्ता कपडा लगाउनुहोस्

गर्मीबाट जोगिन यस्ता कपडा लगाउनुहोस्

सम्पादकीय
काठमाडौं, (ससं) । गर्मीको समयमा लगााउने कपडाको सही छनौट गर्न सकिएन भने असहज हुनुका साथै छालामा समेत निकै समस्याहरू देखा पर्छ । गर्मी मौसममा लुगाहरू लगाउँदा बाहिरी तापबाट शीतल गर्ने कपडाहरू छनौट गर्नुपर्छ । गर्मि महिनामा यस्ता कपडा लाउनु ठिक मानिन्छ , कटन कपासबाट निर्माण भएका कपडा सर्वाधिक लोकप्रिय मानिन्छ । अहिले कृत्रिम कपासबाट बनेका कपडाहरू पनि बजारमा पाइन्छ । अहिले शुद्ध कपासका कपडा पाउन गाह्रो हुन्छ । कपासबाट निर्मित कपडा गर्मी मौसमका लागि एकदमै राम्रो मानिन्छ । तपाईँले गर्मी मौसममा लगाउने कपडाको छनौट गर्दै हुनुहुन्छ भने कपासबाट बनेको कटनको कपडाको छनौट गर्नुहोस् । यसले तपाईँलाई गर्मीमा सहज र शीतलताको अनुभूति गराउँछ । लिनन लिनन कपास वाट निर्मित कपडा पछि गर्मीमा बढी लगाइनेमा पर्छ । यो कपडाले शरीरबाट निस्कने पसिनालाई सोस्छ । यसलाई पार्टी वेयर देखि औपचारिक र क्याजुयल अवसरमा लगाउ...
यी हुन् संसारकै अचम्मका ४ जीव ! हेर्नुहोस्

यी हुन् संसारकै अचम्मका ४ जीव ! हेर्नुहोस्

सम्पादकीय
काठमाडौं, (ससं) । हामीले संसारका बिभिन्न अनौठा जनावरहरु देखेका तथा सुनेका छौ । यी जीवहरु साँच्चिकै अनौठा छन् । तिनीहरुलाई देखेर तपाई पनि अचम्ममा पर्नुहुनेछ । १. नेकेट मोल मुसा यो जनावर पूर्वी अफ्रिकामा पाइन्छ । यो एक प्रकारको मुसा हो । तर यो जनावर आम मुसाहरु भन्दा बिल्कुलै फरक छ । यसको छाला यस्तो हुन्छ कि, देख्दा बाहिरी छाला छ कि छैन भन्ने कुरा यकिन गर्नै मुश्किल पर्छ । साथै अन्य मुसाहरुको शरीरमा भएको जस्तो रौँ यो मुसामा हुँदैन । तर यो मुसा मानिसहरुका लागि अत्यन्तै खतरनाक हुन्छ ।   २. स्यागा एन्डीलोप स्यागा एन्डीलोप रुस र काजिकिस्तानमा पाइन्छ । यो जनावर देख्नमा आम हरिणको जस्तै हुन्छ । तर यिनीहरुको नाक एकदमै लामो अनि ठूलो हुन्छ । त्यसैले यो जनावर सबैभन्दा फरक र अचम्मको देखिन्छ ।   ३. पिंक फेयरी अर्माडिलो यो जनावर पनि अचम्मका जीवहरुलो सूचीमा प...
कपाल झर्ने र फुल्ने समस्याबाट ग्रसित हनुुहुन्छ ? यसो हो भने खानुहोस् यी खानेकुरा समस्याबाट मूक्त

कपाल झर्ने र फुल्ने समस्याबाट ग्रसित हनुुहुन्छ ? यसो हो भने खानुहोस् यी खानेकुरा समस्याबाट मूक्त

सम्पादकीय
एजेन्सी, कपाल झर्ने समस्या अधिकांश महिला तथा पुरुषहरुको निकैनै ठुलो समस्या हो हो । अझ उमेर नपुग्दै कपाल फुल्दा सबैलाई चिन्ता मात्र थपेको छैन, बैशमै सौन्दर्य गुमाउन बाध्य छन् । कपाल झर्न थालेपछि रोक्न विभिन्न उपाय अपनाइन्छ । हामीले खाने खानाले पनि कपालसँग महत्वपूर्ण सम्बन्ध राख्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् । केही खानेकुरा छन् जसले कपालको जरा कडा बनाउनुका साथै समय नपुगी कपाल फुल्नबाट जोगाउँछन् । पालकको सागः फलामको कमिले पनि अधिकांश महिला तथा पुरुषको कपाल झर्ने गर्छ । मासिक धर्म रोकिएपछि कतिपय महिलामा यस्तो समस्या देखिन्छ । पालकको सागमा पर्याप्त मात्रामा फलाम र भिटामिन हुन्छ जसले कपाललाई स्वस्थ तथा कडा बनाउँछ र उमेर नपुगी कपाल झर्नबाट बचाउँछ । गाजरः गाजरमा बेटा क्यारोटिन र भिटामिन ए प्रशस्त हुन्छ जसले कपाल बृद्धि गर्न बचाउनुका साथै कपालका जराहरुलाई बलियो बनाई झर्न बाट बचाउछ । तसर्...
विश्वको यस्तो अनौठो ठाउँ, जहाँ मूर्दासँग बिवाह गरिन्छ !

विश्वको यस्तो अनौठो ठाउँ, जहाँ मूर्दासँग बिवाह गरिन्छ !

सम्पादकीय
काठमाडौं, (ससं) । विवाह सबैले एक दिन गर्नै पर्छ । कसैलाई प्रेम विवाह गर्न मनपर्छ त कोही परिवारको इच्छा अनुसार विवाह गर्छन् । विवाह ठाउँ अनुसार फरक तरिकाले गर्ने गरिन्छ । यस्तै विश्वमा एउटा यस्तो ठाउँ छ जहाँ मृत पुरुष वा महिलासँग विवाह गरिन्छ । यो कुरा सुन्दा सबैलाई अचम्म लाग्न सक्छ, जुन स्वभाविकै हो । हामीले सायदै मुर्दासँग बिहे हुने प्रचलनबारे सुनेका छैनौं । यूरोपको सबैभन्दा ठुलो देश फ्रान्सको अनौठो कानून अनुसार यहाँका मानिसहरु मृत महिला वा पुरुषसँग विवाह गर्दछन् । मृत व्यक्तिसँग विवाह गर्न कानून अनुसार राष्ट्रपतिको अनुमती लिनु पर्ने हुन्छ । राष्ट्रपतिले विशेष परिस्थितिमा मात्र मृतकसँग विवाह गर्न अनुमति दिन्छन् ।...