Tuesday, May 7Nepal News Portal
Shadow

सम्पादकीय

यसरी थाहा पाउन सकिन्छ हराएको मोबाइलको लोकेशन, हेर्नुहोस्

यसरी थाहा पाउन सकिन्छ हराएको मोबाइलको लोकेशन, हेर्नुहोस्

निर्माण, सम्पादकीय
काठमाडौं, (ससं) । अहिले सबै हरेक मान्छेको हात हातमा मोबाइल छ। मोबाइल मानिसको अति आवश्यक चिज बनिसकेको छ । मोबाइल मानिसको सबैभन्दा नजिकको साथी बनिसकेको छ । मानिसहरु आफ्नो पर्सनल कुराहरु पनि मोबाइलमै राख्ने गर्छन् । तर कहिलेकाही मोबाइल कतै छुट्न या हराउन पनि सक्छ । राखेको ठाउँ बिर्सन पनि सक्छ । यदि तपाई पनि मोबाइल हराएर वा कतै छुटेर तनावमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईको मोबाइल लोकेशन पत्ता लगाउने तरिका थाहा पाउनुहोस् । १. सर्वप्रथम गुगलको होम पेज खोल्नुहोस् । २. त्यसपछि जिमेल आईडी लगइन गर्नुहोस्, जुन तपाईंको एण्ड्रोइड डिभाइस प्रयोग भएको मेल आइडी हुनुपर्छ । ३. त्यसपछि गुगल सर्च बक्समा गएर ‘Where’s my phone?’ उजयलभरु’ लेखेर सर्च गर्नुहोस् । जब तपाईंले यस्तो सर्च गर्नुहुन्छ, तत्कालै एउटा लोकेशन म्याप खुल्छ । ४. यस म्यापमा केही सेकेण्डमा नै अहिले तपाईको मोबाइलको अहिलेको लोकेशन दे...
९ बर्षकै उमेरमा प्रहरी पोषाकमा संसारै चकित पार्ने यस्तो प्रतिभा, हेर्नुहोस् (भिडियो सहित)

९ बर्षकै उमेरमा प्रहरी पोषाकमा संसारै चकित पार्ने यस्तो प्रतिभा, हेर्नुहोस् (भिडियो सहित)

सम्पादकीय
काठमाडौं, (ससं) । आज हामी तपाईलाई यस्ता मान्छेको बारेमा सुनाउछौ जुन सानै उमेरमा उदाहरण बन्न पुगेका छन् । उनको नाम हो पृथ्बी जंग आले मगर, जो बल्ल अहिले ९ बर्षमा लागेका छन । अचम्मको कुरा त के छ भने यिनले गर्ने सबै टिकटक भिडियोहरुमा नेपाल प्रहरीको मात्र पोशाकहरु लगाएका हुन्छन र अहिलेसम्म प्रहरीबाट पनि त्यस्तो कुनै नोटिस नआएको बताउछन यिनी । देख्दा क्युछ र लजालु देखिने पृथ्बी टिकटकमा भने आफनो बाबाको कारण आएको बताउछन र आफनो लगाब पनि दिन प्रतिदिन यसैमा बढदै गईरहेको पनि बताए ।हरी बनेका भनेर धेरै मिडियामा पनि भाईरल भए तर उनी त्यति सानै उमेरमा कसरी प्रहरी बन्न सक्थे होला र रु भन्ने सबैको सोच पनि आयो र नभन्दै उतm ड्रेस पनि सुटिङको लागि लिएको रहेछ । सानै उमेरका प्रहरीको बर्दी लगाउन पाएका पृथ्बीको लक्ष्य भने ठूलो भएसी प्रहरी बन्नेनै रहेछ त्यसैले उनी यस पोशाकमा सजधजका साथ अभिनय गर्दा रहेछन । अह...
तपाईलाई थाहाँ छ बढि भोक लाग्नुको कारण? थाहाँ छैन भने हेर्नुहोस्

तपाईलाई थाहाँ छ बढि भोक लाग्नुको कारण? थाहाँ छैन भने हेर्नुहोस्

सम्पादकीय
काठमाडौं, (ससं) । हाम्रो शरीरलाई सन्तुलित आहारको आवश्यकता पर्दछ । फिगर कन्सस महिलाले कम क्यालोरी भएको खाना खान मन पराउँछन्। यस्तो खाना शरीरका लागि हानिकारक हुन्छ। क्यालोरीरहित खाना खाँदा भोक लागिरहन्छ। कतिपयलाई खाना खाइसकेपछि पनि भोक लाग्छ।जति खाए पनि भोक मेटिँदैन। पटक–पटक भोक लाग्नु रोगको लक्षण पनि हुनसक्छ। धेरै भोक लाग्नुका कारण यस्ता छन्ः पर्याप्त पानी नखानु पानी भोक शान्त गर्ने एकदमै राम्रो साधन हो। पर्याप्त मात्रामा पानी नपाउँदा शरीर डिहाइड्रेटेड हुन्छ। कतिपय मानिस शरीर डिहाइड्रेटेड भएको बुझ्दैनन् र बढी खानेकुरा खान्छन्। प्रोटिन र फाइबरको कमी हामीले गर्ने भोजनमा प्रोटिन र फाइबरको कमी भयो भने जतिखेर पनि भोक लागेको महसुस हुन्छ। प्रोटिन र फाइबरयुक्त भोजनले भोक शान्त पार्छ। पर्याप्त क्यालोरी नलिनु शरीरलाई सन्तुलित आहारको आवश्यकता हुन्छ। फिगर कन्सस महिलाले कम क्यालोरी भएको ख...
अचम्म ! यो रेस्टुरेन्टमा खाना खानको लागि नाङ्गो हुनैपर्ने

अचम्म ! यो रेस्टुरेन्टमा खाना खानको लागि नाङ्गो हुनैपर्ने

सम्पादकीय
काठमाडौं, (ससं) । हामीले विश्वमा यस्ता धेरै कुरा सुनेका छौ, जुन सुन्दा हामी सबैलाई अचम्म लाग्ने गर्दछ । यस्ता अचम्मका कुरा हामीलाई निकै चाखको बिषय पनि हुन्छ । यस्तै एउटा अचम्मको रेस्टुरेन्ट, जहाँ खाने बेलामा नाङ्गो हुनु अति जरुरी हुन्छ । न्युयोर्कको यो रेस्टुरेन्टमा डिनर वा लन्च गर्ने बेलामा कपडा उतार्नुपर्छ । यहाँको नियम अनुसार कसैले खाने बेलामा कपडा लगाउन पाउंदैनन् । तर कसै(कसैलाई सार्है अफ्ट्यारो लाग्छ भने सरिरको मुख्य भाग भने ढाक्न सक्छ । अतर यहाँ आउने धेरैजसो मानिस भने कपडा पुरै खोलेर खान बस्छन । यस्ता रेस्टुरेन्ट न्युयोर्कमा मात्र नभई अरु स्थानमा पनि छन् । जापानमा पनि एउटा रेस्टुरेन्ट यस्तै खालको छ जुन ठाउँमा मानिसहरु नांगै भेटिन्छन । त्यस्तै यस्तै रेस्टुरेन्ट अस्ट्रेलिया र लन्डनमा पनि छ ।...
६ वर्षीय बच्चाले कमाइन् ५५ करोड ! तर कसरी ? पढ्नुहोस्

६ वर्षीय बच्चाले कमाइन् ५५ करोड ! तर कसरी ? पढ्नुहोस्

सम्पादकीय
काठमाडौं, (ससं) । हामीलाई अचम्म लाग्न सक्छ की यस्तो हुन्छ भनेर । तर यो साँचो हो , जहाँ ६ वर्षको उमेरमा नै एक बच्चाले ५५ करोड रुपैयाँ कमाएर बाबुआमाको नाममा ५ वटा महलहरु खडा गराएकी छिन् । ६ वर्षकी ती बच्चीको नाम हो बोरम । जुन दक्षिण कोरीयामा रहन्छिन् । बोरमको दुईवटा युट्यूब च्यानल रहेको छ । जसको माध्यमबाट उनले ६ वर्षको उमेरमा नै ५५ करोड रुपैयाँ कमाउन सफल भएकी छिन् । ती बच्चीलाई दक्षिण कोरीयाकी यूट्यूब स्टारको रुपमा समेत चिन्न थालिएको छ । यूट्यूबमा बोरमको पहिलो ‘टोय रिव्यू’ र दोस्रो ‘विडियो ब्लग’ च्यानल मध्ये ‘टोय रिभ्य’मा उसको सब्सक्राइबर १३.६ मिलियन र ‘भिडियो ब्लग’को सब्सक्राइबर १७.६ मिलियन रहेको छ । सीएनएनको रिपोर्ट अनुसार बोरमले आफ्नो यूट्यूब च्यानलको माध्यमबाट ५५ करोड ८ लाख ८० हजार रुपैयाँ कमाएकी छिन् । हाल बोरमले दक्षिणी कोरियाको राजधानी सियोलमा पाँच महल खरिद गरेकी छिन् । युटुबबाट...
होसियार ! के तपाई महिनावारीको समयमा कपाल नुहाउने गर्नुहुन्छ?

होसियार ! के तपाई महिनावारीको समयमा कपाल नुहाउने गर्नुहुन्छ?

सम्पादकीय
काठमाडौं, (ससं) । महिनावारी भनेको शरीरमा भएको फोहोर रगत बाहिर निस्कने एक मासिक च्रक हो । यो एक प्राकुतिक प्रकिया हो जुन महिलाहरुमा हुने गर्दछ । महिनावारीको समयमा कपाल नुहाउदाँ विभिन्न समस्या देखिने एक अध्ययनले यस्तो जनाएको छ । शरीरका सबै अशुद्ध रगत बाहिरिँदैन महिनावारीको समयमा शरीरमा भएको अशुद्ध रगत सबै बाहिरनु आवश्यक हुन्छ । यदि फोहोर रगत बाहिरिएन भने पछि यो नै समस्या बन्न सक्छ । यदि शरीर चिसो भयो भने गर्भाशयमा रगत थेग्ला बनेर अड्किने हुन्छ । तसर्थ शरीरमा भएको फोहोर रगत बाहिरिनुका लागि शरीर तातो हुनु जरुरी हुन्छ । चिकित्सकको अनुसार महिनावारी भएको सुरुको दिन कपाल नुहाउन नहुने तर महिनावारीको अन्तिम दिन भने कपाल नुहाउँदा केहि नहुने बताएका छन् । तातो पानीको प्रयोग कहिलेकाँही महिनावारीको समयमा नुहाउँनै पर्ने बाध्यता पनि हुन सक्छ । यदि यस्तो समस्या आएमा तातो पानीको प्रयोग गर्ने गर्नुप...
होशियार : के तपाईपनि सुत्नेबेला मोबाइल चलाउनु हुन्छ ? एकपटक अवस्य पढ्नुहोस्

होशियार : के तपाईपनि सुत्नेबेला मोबाइल चलाउनु हुन्छ ? एकपटक अवस्य पढ्नुहोस्

सम्पादकीय
काठमाडौं, (ससं) । यदि तपाइको सुत्नुअघि मोबाइल चलाउने बानी छ भने यस्तो बानी तत्काल परिवर्तन गर्न जरुरी हुन्छ । यदि ख्याल गर्नु भएको छैन भने विचार पुर्याउनुस्, सुत्नु अघि यस्ता डिजिटल प्रविधिको प्रयोग गर्दा शारीरिक र मानसिक दुवै हानी गर्छ। यसले निन्द्रा नलाग्ने र निदाइहाले पनि छोटो निन्द्रा पर्ने अनि बिहान उठ्दा शरिर गह्रौ बनाउने गर्छ। के हुन्छ मोबाइल चलाउँदा? सुत्नु अघि टिभी, ट्याबलेट, मोबाइल, ल्यापटप अनि अन्य इलेक्ट्रोनिक डिभासको प्रयोग गर्दा शरिरको आन्तरिक घडी बिग्रन्छ। यो आन्तरिक घडीलाई सर्काडियन रिदम भनिन्छ। सूर्योदय र सुर्यास्तको समयमा शरिरले आफ्नो आन्तरिक घडी रिसेट गर्छ, यही घडी अनुसार शरिरले बिभिन्न आन्तरिक तथा बाह्य अवस्थाको लागि आफुलाई तयार राख्छ। जब यो सर्काडियन रिदम  बिग्रन्छ तब निन्द्राको समयमा शरिरमा उत्पन्न हुने मेलाटोनिन नामको हर्मोन उत्पादनमा दख्खल पुग्छ। जसले निन्द्रा...
यस्ता सपना अरुलाई झुक्किएर पनि नसुनाउनुहोस्

यस्ता सपना अरुलाई झुक्किएर पनि नसुनाउनुहोस्

सम्पादकीय
काठमाडौं, (ससं) । सपनाले भविष्यमा हुने वाला राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ। तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं। प्राय मान्छेहरुले निन्द्राबाट बिउझिंदा आफूले देखेका सपनाहरु बिर्सिने गर्छन्। त्यसैले उनीहरुलाई सपनामा देखेका कुराहरुले जीवनमा पारेको असरबारे थाहा हुँदैन। प्राय मान्छेहरु रातको समय मा देखेको सपना विहान उठ्नासाथ आफ्ना परिवारका अन्य सदस्यलाई सुनाउने गर्छन्। तर यदि आफूले देखेका केही अचम्मलाग्दा सपनाहरु निन्द्राबाट बिउँझिने बित्तिकै अरुलाई सुनाउने गर्दा तपाइँलाई त्यस सपनाको फल प्राप्त नहुने साथै यसले तपाइँको जीवनमा पर्ने प्रभाव घट्दै जान्छ। १.आफूलाई मृत अवस्थामा देख्नु भएमा यदि तपाइँले निन्द्राको समयमा आफैँलाई मृत अवस्थामा देख्नुभएमा धेरै डर लाग्न सक्ने भएपनि अन्यन्त शुभ हुने गर्छ। यो सपनाको अर्थ तपाइँका जीवनमा आइपरेका हरेक समस्याहरुको अन्त्य हुँदै जानेछन...
के तपाइको खुट्टा बाँउडिने, फर्कने गर्छ? गर्छ भने जान्नुहोस् यस्ता समाधानका उपाय

के तपाइको खुट्टा बाँउडिने, फर्कने गर्छ? गर्छ भने जान्नुहोस् यस्ता समाधानका उपाय

सम्पादकीय
काठमाडौं, (ससं) । महिलाहरुमा धेरैजसो खुट्टा फर्कने समस्या गर्भावस्था वा महिनावारीको समयमा सबैभन्दा बढी हुन्छ । सबैभन्दा पहिलो के कारण खुट्टा फर्कने वा दुख्ने हुन्छ पत्ता लगाउन आवश्यक हुन्छ । यदि गर्भावस्थाका कारण हो भने त्यसैअनुसारको उपाय अनाउनु पर्छ । बच्चालाई हो भने खुट्टाको मालिस गर्नुपर्छ । तर, यदि यस्तो समस्या लामो समयसम्म रहिरहन्छ भने चिकित्सकलाई देखाउनु आवश्यक हु्रन्छ । खुट्टा फर्कने समस्याका कारण धेरै हुन सक्छन्, जस्तै मांसपेशी खुम्चने, मांसपेशीको थकान, धेरै हिड्नाले, तनाव, व्यायाम । यसबाहेक पानीको कमी, सन्तुलित भोजन नभएमा, खानामा क्याल्सियम वा पोटासियमजस्ता मिनरल, जसले गर्दा शरीरको हड्डी कमजोर हुँदै जन्छ । क्यास्ट्रोलको मात्रा कम भई शरीर वा मांसपेशीहरु कमजोर हुँदै जान्छ । यो समस्यालाई कम गर्ने उपाय यस्ता छन् । मनतातो पानीले नुहाउने – रातको समयमा खुट्टा फर्कन वा दुख्ने भएमा तपा...
शनिबार यी काम भुलेर पनि नगर्नुहोस

शनिबार यी काम भुलेर पनि नगर्नुहोस

सम्पादकीय
काठमाडौं, (ससं) । शनिवार शनिदेवको विशेष दिन हो । शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिबार शनिदेबको दिन भएकाले आज शनिदेवका विरोधी काम गर्न रामे मानिदैन । शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न राम्रो मानिदैन् त्यस्तै आज आपँको अचार खानु राम्रो मानिदेन किनकी काँचो आँप अमिलो हुन्छ र शनि देव यस्तो चिजको विरोधी हुन् । शनिवारका दिन रातो खुर्सानी नखानुहोस् । त्यसको सट्टा कालो या हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ । शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।शनिबार रक्सी पिउनु पनि हुँदैन ।काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ । नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।...