Sunday, May 19Nepal News Portal
Shadow

सम्पादकीय

गर्भ रोक्ने घरेलु उपाय यस्ता छन्

गर्भ रोक्ने घरेलु उपाय यस्ता छन्

सम्पादकीय
काठमाडौं, (ससं) गाजर गाजरको एक चम्चा बिउलाई पानिमा मिसाएर दिनहु पीउनाले गर्भधारण नहुने मान्यता परापूर्वकाल देखि चली आएको छ। मेवा असुरक्षित यौन सम्बन्ध भएको खण्डमा महिलाले काँचो मेवा एक हप्ता सम्म खानाले गर्भधारण हुँदैन। यो पनि गर्भ रोक्ने घरेलु उपायलाई रुपमा धेरै समय देखि अपनाउने गरिन्छ। हिंग हिंगलाई तातो पानिमा हालेर खानाले पनि गर्भधारण देखि बचाउन सक्छ। यस उपाय पनि प्राचिन गर्भ रोक्ने पद्दति रहेको छ । दालचिनी दालचिनीलाई पनि गर्भ रोक्ने घरेलू वस्तुको रुपमा लिन सकिन्छ। यसले आफ्नो असर देखाउन ढिला गर्ने हुँदा लामो समय सम्म प्रयोग गर्नु पर्ने हुन्छ।...
कपाल बाधेर सुत्नुका फाईदा यस्ता छन् हेर्नुहोस्

कपाल बाधेर सुत्नुका फाईदा यस्ता छन् हेर्नुहोस्

सम्पादकीय
काठमाडौं, (ससं) । धेरै जसो महिलाले कपाल खुला छाडेर सुत्ने गर्छन् । राती सुत्ने क्रममा व्यक्तिको सुत्ने पोजिशन सँगै कपालको पोजिशन पनि बेलाबेलामा परिवर्तित हुने गर्छ । परिणामस्वरुप, कपाल लट्टा पर्ने, कपाल झर्ने तथा कपालमा क्षति पुग्ने गर्छ । त्यसैले राति सुत्ने बेला कपाल बाँधेर सुत्नु उचित मानिन्छ। यस्ता छन् कपाल बाँधेर सुत्नुका फाइदा। रुखोपना हट्छ विशेषगरी, राती सुत्दा प्रयोग गरिने तकियाले कपालको नरमपना तथा प्राकृतिक तेल सोस्ने गर्छ, जसले गर्दा कपाल रुखो हुनुका साथै सुख्खा हुने गर्छ । परिणामस्वरुप, कपाल र्झने हुदाँ कपाल बाधेर सुत्नु नै उचित हुन्छ । कपाल सिल्की हुन्छ कसैलाई सिल्की कपाल चाहिन्छ भने राती सुत्नु भन्दा पहिले कपालमा हेयर मास्क लगाएर सावर क्याप पहिरिनु पर्छ । विहानीपख माइल्ड स्याम्पूले कपाल धुनाले कपाल सिल्की र साइनी बन्छ । कपाल टुक्रने डर हुँदैन कपाल बाध्नाले कप...
के तपाईँलाई बारम्बार टाउको दुःख्ने समस्या त छैन ? यदि छ भने ख्याल गर्नुहोस् यी हुन सक्छन् कारण

के तपाईँलाई बारम्बार टाउको दुःख्ने समस्या त छैन ? यदि छ भने ख्याल गर्नुहोस् यी हुन सक्छन् कारण

सम्पादकीय
काठमाडौं, (ससं) । शरिर कहिलेकाहीँ अस्वस्थ हुनु स्वभाविक हो । तर, निरन्तर शारीरिक रुपमा कम्जोरी वा अस्वथ भएमा चिकित्सकको परामर्श लिनुपर्छ । यस्ता छन् टाउको दुख्नुको कारण असमान्य उच्चरक्त चाप उच्च रक्तचाप एक ‘साइलेन्ट किलर’ नै हो यद्यपी यसको खास लक्षण हुँदैन । यदि तपाईँलाई कडा रुपमा टाउको दुःखिरहन्छ भने तपाईँ केही समयदेखि उच्च रक्तचापले पीडित हुनुहुन्छ भन्ने बुझ्न ढिलाई नगर्नुहोस् । सामान्यतया १४० ९० लाई समान्य रक्तचाप अवस्थाको रुपमा लिइन्छ । तर, तपाईँको रक्तचाप १८०÷१२० छ भने खतराको संकेत हो । यसले तपार्इँको कुनै पनि अंगलाई हानी गर्ने सम्भावना हुन्छ । निरन्तर टाउको दुख्छ भने तत्कालै नजिकको चिकित्सककहाँ वा मुटु विशेषज्ञको परामर्श लिनुपर्छ । निरन्तर टाउको दुख्ने मानिसमा उच्च रक्त चाप हुने यसअघिका विभिन्न अध्ययनहरुले पनि पुष्टि गरिसकेका छन् । टाउको दुखाईसँगै धमिलो देख्ने, स्मरण हराउने, ...
तपाईँले मिठो मान्दै खाने ‘पानीपुरी’ को बारेमा थाहा छ? थाहाँ छैन भने हेर्नुहोस्

तपाईँले मिठो मान्दै खाने ‘पानीपुरी’ को बारेमा थाहा छ? थाहाँ छैन भने हेर्नुहोस्

सम्पादकीय
काठमाडौं, (ससं) । पानीपुरी भन्ने बित्तिकै सबैको मुखमा पानी आउछ । यो धेरै जसो युवतीहरूले खाने खान्छन् । ‘पानी पुरी’ को स्वाद चाख्न विशेष गरी सडकमा युवतीहरूको लाइन नै लाग्ने गर्छ, । यसको टेस्ट विश्वभर नै रुचाइन्छ। पानी पुरी कहाँबाट आयो? पानी पुरी भारतको मग क्षेत्रबाट सुरुवात भएको हो। यहाँको दक्षिणी भूभाग विहार को नामबाट चिन्ने गरिन्छ भने यसलाई फुल्की समेत भनेर भन्ने गरिन्छ। सर्वप्रथम यहीबाट पानी पुरी बनाइएको थियो। चिज एउटै, नाम फरक पानी पुरी चर्चित हुँदै गएपछि विश्वभर यसलाई फरक फरक नामकरण पनि हुन पुग्यो। यसलाई कुनै ठाउँमा गोलगप्पाको नामबाट चिनिन्छ भने कहीँ ठाउँमा पानीपतासेको नामबाट चिनिन्छ । कतै पानीपुरीलाई खाली पकौडाको नामबाट पनि चिनिन्छ भने कहीँ स्वादिष्ट चाट व्यञ्जनको नामबाट चिनिन्छ । पानी पुरी खाँदा मानिसको जिब्रोमा स्वादको मज्जा भरिदिनुका साथै खाऊ खाऊ लाग्ने बानीको विकास समेत ...
के तपाई बेलुकाको खाना ढिला खानुहुन्छ ? बेलुकाको खाना ढीला खाएमा यस्तो समस्या देखा पर्दछ

के तपाई बेलुकाको खाना ढिला खानुहुन्छ ? बेलुकाको खाना ढीला खाएमा यस्तो समस्या देखा पर्दछ

सम्पादकीय
काठमाण्डौं, (ससं) । शरीरका लागि आवश्यक पर्ने खाना खाने समयमा ध्यान दिइएन भने त्यसले तपाईंको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ । स्वास्थ्य जी ढीला खाना खादाको यस्तो छ असर सुत्नमा समस्या हुन्छ अबेर रातीमा खाना खानुले शरीरको स्लीप साइकिल डिस्टर्ब हुन्छ । सन २०१५ मात्र गरिएको एक अध्ययन अनुसार, अबेर राति खाना खानुनले निद्रामा त समस्या हुन्छ नै साथमा ग्यास्ट्रिकले पनि सताउँछ । पाचन प्रक्रियामा समस्या तपाईंलाई यदी ग्यास्ट्रिकको समस्या छ भने खाना खाने समयमा परिवर्तन गर्नुहोस् । अबेर राति खाएको खाना तपाईंको शरिरमा राम्ररी डाइजेस्ट हुन सक्दैन् । जसका कारण ग्यास्ट्रिकको समस्या बढ्छ । तौल बढ्नु अबेर राति खाना खानुले शरीरको स्केडियन क्लक पनि प्रभावित हुन्छ । स्केडियन क्लक बिग्रनुले निन्द्रामा समस्या आउनुका साथै हार्मोन्सको संतुलन पनि खराव भएर जान्छ । यसले शरीरको तौल बढ्न थाल्छ । ब्लड...
के तपाईँलाई हाच्छिउँले बढि सताउछ ? यी हुन् हाच्छिउँ सम्बन्धी रोचक तथ्य

के तपाईँलाई हाच्छिउँले बढि सताउछ ? यी हुन् हाच्छिउँ सम्बन्धी रोचक तथ्य

सम्पादकीय
काठमाडौं, (ससं) । हाच्छिउँ शरीरलाई चिसो धुलो धुवा तथा एलर्जीबाट बचाउने काम गर्छ । नाकभित्र हुने रौँहरुमा बाहिरी तत्वहरुको प्रवेश भयो भने शरीरको सिस्टमले भित्र छिर्न नदिनका लागि हावा, पानी, सिघान र भित्र छिरेका तत्व सहित बेगले बाहिर निस्कन्छ । यसलाई रोक्नु स्वास्थ्यको दृष्टिकोणले खराब मानिन्छ । १. हाच्छिउ गर्दा निस्कने वायु पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघण्टा सम्म पुग्न सक्छ । २. हाच्छिउ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ । ३. हाच्छिउ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुर्नस्फुर्ति ल्याँउछ । ४. धुवा धुलो चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउको कारण बन्न सक्छ । करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ । ५. नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउ दुई तीन पटक सम्म लगातार आउन सक्छ । ६. हाच्छिउ...
कपालमा नियमित तेल लगाउँदा यस्ता फाइदा हुन्छन् जानी राखौ

कपालमा नियमित तेल लगाउँदा यस्ता फाइदा हुन्छन् जानी राखौ

सम्पादकीय
काठमाडौं, (ससं) । कतिपय टाउकोमा तेल लगााउन मन पराउदैनन् । कतिपय भने दिनहु तेल लगाउने गर्दछन् । तर के छन् त दिनहु तेल लगाउदा हुने फाइदा ? हुर्नुहोस् १. कपालमा नियमित रुपमा तेलले मसाज गर्नाले कपालको जरा बलियो बनाउनुका साथै कपाल लामो र सुन्दर हुन्छ । २. दिनहुँ कपालमा तेल लगाउनाले कपालमा आवश्यक पोषण प्राप्त हुन्छ र कपाल झर्ने, टुक्रने सम्भावना कम हुन्छ । ३. टाउकोमा नियमित तेल लगाउनाले टाउकोको रगत प्रवाह बढ्छ । ४. सुत्ने बेलामा कपालमा १० मिनेटसम्म तेलले मसाज गर्नाले कपालमा प्रशस्त मात्रामा पोषण मिल्छ । ५. नियमित रुपमा कपालको जरासम्म तेलले मसाज गरेमा कपालमा धूलो तथा फोहर जम्न पाउँदैन र प्रदूषणबाट रक्षा गर्छ । ६. दैनिक रुपमा तेलले कपाल मसाज गर्नाले कपाल सील्की हुनुका साथै चमक पैदा हुन्छ । ७. यसले कपालको चाँया हटाउन मद्दत गर्छ । ८. राती सुत्ने बेलामा हल्का तातो बनाएर कपालमा ल...
होसियार ! तपाईंको नङको रंगले पनि देखाउँछ गम्भीर रोगको संकेत

होसियार ! तपाईंको नङको रंगले पनि देखाउँछ गम्भीर रोगको संकेत

सम्पादकीय
काठमाडौं, (ससं) । औलाले मानिसको शोभा बढाउँछ । युवतीहरू अनेक पालिसले नङ रंग्याएर औँला आकर्षक बनाउने गर्दछन् । तपाईं आफ्नो नङ हेरेर शरीरमा लागेका विभिन्न रोगबारे पत्ता लगाउन सक्नुहुन्छ । मोटो र पहेँलो : नङको आकार मोटो हुँदै गएको छ, तर लम्बाइ भने बढ्न छोडेको छ भने फोक्सोमा समस्या हुन सक्छ । यो वेला नङको रंग पहेँलो हुन थाल्छ । पातलो र फुट्नु : नङ निकै पातलो हुँदै गएको छ र पानीमा हात डुबाउँदा नङ टुक्रिनेरचिरिने, रुखो देखिने भएको छ भने थाइराइड टेस्ट गर्नुहोस् । उच्च अवस्थाको थाइराइड नङको जराबाट पनि निस्किन सक्छ । फिका र सेतो : नङको रंग आधा फिका र आधा सेतो देखिएको छ भने जान्नुहोस् कि रगतमा ‘रेड ब्लड सेल’ कम बनिरहेको छ । यस्तो वेला अत्यधिक आइरन पाइने खानेकुराको जरुरत पर्छ । गाढा निलो : नङको रंग गाढा निलो देखिएको छ भने शरीरले आवश्यक मात्रामा अक्सिजन प्राप्त गरिरहेको छैन भन्ने बुझ्नुपर...
अनुहारमा तिल कोठी आएर हैरान हुनुहुन्छ? यदि हुनुहुन्छ भने सजिलै घरैमा बनाउन सकिन्छ फेसप्याक

अनुहारमा तिल कोठी आएर हैरान हुनुहुन्छ? यदि हुनुहुन्छ भने सजिलै घरैमा बनाउन सकिन्छ फेसप्याक

सम्पादकीय
काठमाडौं, (ससं) । अनुहारमा निस्कने चायाले धेरै महिलालाई सताएको हुन्छ । यसको सही उपचार गर्न धेरै खर्चसमेत गरिरहेका हुन्छन् । चाया मात्र नभएर अनुहारमा आउने तिलकोठीले समेत सुन्दरतामा असर पुर्‍याउन सक्छ । यस्ता समस्याबाट यसरि छुट्कारा पाउन सकिन्छ तिलकोठीलाई फेसप्याक हरियो धनियाँको रसमा कागतीको रस दुईदेखि चार थोपा र बियरको रस तीनदेखि पाँच थोपा मिसाई अनुहारमा लगाउँदा तिलकोठी कम हुन्छ । बेसार र दही मिसाई अनुहारमा लगाउने । सो लगाएको २० मिनेटपछि नुहाउँदा अनुहार सफा हुन्छ । एक कप दूधमा दुई चम्ची ह्विस्की मिसाई आधा कप हुने गरी पकाउने र त्यो लेपलाई सुत्नुअघि लगाई २० मिनेटपछि पखाल्ने ।...
चाया परेर हैरान हुनुहुन्छ? यस्ता छन् चाया फाल्ने घरेलु उपाय

चाया परेर हैरान हुनुहुन्छ? यस्ता छन् चाया फाल्ने घरेलु उपाय

सम्पादकीय
काठमाडौं,(ससं) । प्राय सबै मानिसको टाउमा चाया हुन्छ । चाया नभएको मान्छे एक दुई मात्र होला । विशेषगरी जाडो मौसममा तालु रुखो हुँदा चाया पर्ने समस्या चाँडो देखिन्छ । यदि बढी चाया पर्ने समस्या रहेमा अरू मानिसका अगाडि लाजमर्दो अवस्था सिर्जना हुने, आत्मविश्वास कम हुने र आत्मबल कमजोर हुने जस्ता समस्याबाट चिन्तित हुनुपर्ने अवस्था आउन सक्छ । चाया के कारणले आउछ ? १. दिनहुँ श्याम्पू परिवर्तन गर्नु र केमिकल युक्त श्याम्पूको प्रयोगले टाउकोको त्वचामा असर पर्छ, जसको कारणले चायाको समस्या उत्पन्न हुन्छ । २. टाउकोमा तेल रहँदा टाउकोको त्वचा चिल्लो हुन्छ, जसको कारणले कपालमा फोहोर जम्मा हुन्छ र यहीँ फोहोरले नै चायाको समस्या निम्त्याउँछ । यो फोहोरको कारणले कपाल झर्न शुरू हुन्छ । कपालमा चायाको समस्या उत्पन्न हुन्छ । चाया हटाउने घरेलु तरिका १. एक चम्चा माटोमा गोलभेडाको पेस्ट मिलाएर पेष्ट बनाई कपालमा लगाए...