Tuesday, June 18Nepal News Portal
Shadow

अचम्म ! यो रेस्टुरेन्टमा खाना खानको लागि नाङ्गो हुनैपर्ने


काठमाडौं, (ससं) । हामीले विश्वमा यस्ता धेरै कुरा सुनेका छौ, जुन सुन्दा हामी सबैलाई अचम्म लाग्ने गर्दछ । यस्ता अचम्मका कुरा हामीलाई निकै चाखको बिषय पनि हुन्छ । यस्तै एउटा अचम्मको रेस्टुरेन्ट, जहाँ खाने बेलामा नाङ्गो हुनु अति जरुरी हुन्छ ।

न्युयोर्कको यो रेस्टुरेन्टमा डिनर वा लन्च गर्ने बेलामा कपडा उतार्नुपर्छ । यहाँको नियम अनुसार कसैले खाने बेलामा कपडा लगाउन पाउंदैनन् । तर कसै(कसैलाई सार्है अफ्ट्यारो लाग्छ भने सरिरको मुख्य भाग भने ढाक्न सक्छ । अतर यहाँ आउने धेरैजसो मानिस भने कपडा पुरै खोलेर खान बस्छन ।

यस्ता रेस्टुरेन्ट न्युयोर्कमा मात्र नभई अरु स्थानमा पनि छन् । जापानमा पनि एउटा रेस्टुरेन्ट यस्तै खालको छ जुन ठाउँमा मानिसहरु नांगै भेटिन्छन । त्यस्तै यस्तै रेस्टुरेन्ट अस्ट्रेलिया र लन्डनमा पनि छ ।

Total Page Visits: 2033 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्