काठमाडौं, (ससं) । हामीले विश्वमा यस्ता धेरै कुरा सुनेका छौ, जुन सुन्दा हामी सबैलाई अचम्म लाग्ने गर्दछ । यस्ता अचम्मका कुरा हामीलाई निकै चाखको बिषय पनि हुन्छ । यस्तै एउटा अचम्मको रेस्टुरेन्ट, जहाँ खाने बेलामा नाङ्गो हुनु अति जरुरी हुन्छ ।
न्युयोर्कको यो रेस्टुरेन्टमा डिनर वा लन्च गर्ने बेलामा कपडा उतार्नुपर्छ । यहाँको नियम अनुसार कसैले खाने बेलामा कपडा लगाउन पाउंदैनन् । तर कसै(कसैलाई सार्है अफ्ट्यारो लाग्छ भने सरिरको मुख्य भाग भने ढाक्न सक्छ । अतर यहाँ आउने धेरैजसो मानिस भने कपडा पुरै खोलेर खान बस्छन ।
यस्ता रेस्टुरेन्ट न्युयोर्कमा मात्र नभई अरु स्थानमा पनि छन् । जापानमा पनि एउटा रेस्टुरेन्ट यस्तै खालको छ जुन ठाउँमा मानिसहरु नांगै भेटिन्छन । त्यस्तै यस्तै रेस्टुरेन्ट अस्ट्रेलिया र लन्डनमा पनि छ ।