Tuesday, May 7Nepal News Portal
Shadow

के तपाईँको सुत्दा घुर्ने समस्या छ ? छ भने यसरी हटाउनुहोस्


काठमाडौं, (ससं) । धेरै मानिसको राती सुत्दाखेरी घुर्ने समस्या हुन्छ । राती निद्रामा घुर्ने यस बानीले स्वयंम व्यक्तिलाई भन्दा पनि सँगैको साथीलाई बढी असर पुर्याइरहेको हुन्छ ।
यदि तपाईहरुमा पनि घुर्ने समस्या छ यसरी छुट्कारा पाउन सकिन्छ,
१ धुम्रपान,मद्यपान, र लागुऔषधबाट टाढा रहने ।

२ नियमित रुपमा व्यायाम गर्ने ।

३ सुत्नु भन्दा २ वा ३ घण्टा अगाडी खाना खाने र खाना खाँदा कम मसला हालेर ,चिल्लो पिरो कम खाने ।

५ सुत्दा उत्ताने परेर नभई कोल्टे परेर सुत्ने ।

६ मोटोपन घटाउँने ,शारीरक कसरत गर्ने ।

७ राती सुत्दा झ्याल अथवा भेन्टिलेसनबाट थोरै हावा आवजावत हुन दिने ।

८ प्रशस्त मात्रामा पानी पिउने ।

यी माथी उल्लेखित तरिमा अपनाउनु भयो भने घुर्ने समस्याबाट मूक्त भइन्छ ।

Total Page Visits: 1959 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्