Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
एक वर्षमा नेपालीले चपाए चार करोड ५८ लाखको चुइङ्गम – Udhyognews.com
Wednesday, June 25Nepal News Portal
Shadow

एक वर्षमा नेपालीले चपाए चार करोड ५८ लाखको चुइङ्गम


काठमाडौं । नेपालमा गत आर्थिक वर्ष २०७९/८० मा साढे चार करोडको चुइङ्गम आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालमा ४ करोड ५८ लाख ४५ हजार रुपैयाँको चुइङ्गम आयात भएको हो ।

नेपालमा चुइङ्गम भारतबाट आयात हुने गेरको छ । सरकारले चुइङ्गम आयातबाट ३ करोड ६८ लाख ४८ हजार राजस्व संकलन गरेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्