Saturday, April 27Nepal News Portal
Shadow

शेयर बजार

आज नेप्से ४३ अंकले बढ्यो

आज नेप्से ४३ अंकले बढ्यो

शेयर बजार
काठमाडौं,(ससं) । आज (बुधबार) सेयर बजार ४३ अंकले बढेको छ। आज कारोबार समयदेखि नै बढ्न थालेको बजार २६ सय १९ अंक पुगेको हो। यस क्रममा आज ६ अर्ब १६ करोड रूपैयाँ बराबरको कारोबार भई एक करोड १२ लाख कित्ता सेयर किनबेच भएको छ। बजार बढे पनि आज व्यापार समूह ९८ अंकले घटेको छ।