Thursday, May 9Nepal News Portal
Shadow

आज नेप्से ४३ अंकले बढ्यो


काठमाडौं,(ससं) । आज (बुधबार) सेयर बजार ४३ अंकले बढेको छ। आज कारोबार समयदेखि नै बढ्न थालेको बजार २६ सय १९ अंक पुगेको हो।

यस क्रममा आज ६ अर्ब १६ करोड रूपैयाँ बराबरको कारोबार भई एक करोड १२ लाख कित्ता सेयर किनबेच भएको छ।
बजार बढे पनि आज व्यापार समूह ९८ अंकले घटेको छ।

Total Page Visits: 691 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्