Friday, May 3Nepal News Portal
Shadow

युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘ए मेरो हजुर–४’


काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–४’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । युट्युबमा रिलिज भएको एक दिनमै ‘ए मेरो हजुर–४’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो ।

चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत मुख्य भूमिकामा छन् । सुनील थापा निर्माता रहेको चलचित्र झरना थापाले निर्देशन गरेकी छिन् ।

Total Page Visits: 257 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्