Monday, July 22Nepal News Portal
Shadow

बारामा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या


बारा, (ससं) । बाराको महागढीमाई नगरपालिका-१ का बैजनाथ कुश्वाहाकी श्रीमती कान्तिदेवीको हत्या भएको छ ।
नचिनेको मानिसको समूहले टाउको र गालामा धारिलो हतियार प्रयोग गरेर कान्तिदेवीको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो।

अहिले प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुर ल्याएर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्