नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल र अभिनेत्री हुन् । उनले सानो संसार, मेरो एउटा साथी छ, प्रसाद, क्लासिक, छड्के लगायतका चलचित्रमा अभिनय गरेकी छन् ।
उनी नेपाली चलचित्र जगतमा आउनु भन्दा पुर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन् । उनको जनमा धरानमा वि.सं. २०४२ सालमा भएको हो ।
उनका इन्स्टाग्राममा राखिएका १० सुन्दर फोटाहरु हेर्नुहोस्