
इसेवाले माग्यो २०० जना बजार प्रतिनिधि
काठमाडौं । इसेवामा रोजगारीको अवसर खुलेको छ ।
कम्पनीले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधि माग गरेको हो । कम्पनीले कोशी, मधेश, लुम्बिनी, गण्डकी, कर्णली र सुदूरपश्चिम प्रदेशमा २८र२८ जना र बागमती प्रदेशमा ३२ जना गरी कुल २०० जना कर्मचारी माग गरेको हो ।
इच्छुकले +२ उत्तीर्ण गरेको हुनुपर्नेछ । कम्पनीले career@esewa.com.np मा जिल्ला उल्लेख गरी इमेलमार्फत आफ्नो सिभी पठाउन अनुरोध गरेको छ ।...