Tuesday, May 14Nepal News Portal
Shadow

आइएमई पेले मोबाइल रिचार्जमा दिइरहेको क्यास ब्याकलाई निरन्तरता दिने


काठमाडौं । आइएमई पेले मोबाइल रिचार्जमा दिइरहेको क्यास ब्याकलाई निरन्तरता दिने भएको छ।

आइएमईको २३ औं वार्षिक उत्सवको अवसरमा आइएमई पे मार्फत मोबाइल रिचार्ज गर्दा पाइने क्यास ब्याकलाई निरन्तरता दिने निर्णय भएको हो।

केही समय यता सुरू गरिएको टपअप क्यासब्याक अन्तर्गत, रजिष्टर नम्बरमा रिचार्ज गर्दा ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने छन्।

Total Page Visits: 140 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्