Friday, September 19Nepal News Portal
Shadow

सुनचाँदीको मूल्य बढ्यो


काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार कारोबारको पहिलो दीन सुुनचाँदीको मूल्य बढेको छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने शक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्