काठमाडौं। रामबाबु गुरूङद्धारा निर्देशित फूलबारी आजबाट सिनेमा हलमा लागेको छ ।
दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्कीलगायतको अभिनय रहेको सिनेमालाई कबड्डी सिक्वेलका गुरुङले निर्देशन गरेका हुन् । नेपालको सामाजिक चलचित्र भनिएको फूलबारीलाई उपेन्द्र सुब्बाले लेखेका हुन् ।