Sunday, June 15Nepal News Portal
Shadow

सिजीले गर्यो निशुल्क एसी सर्भिस क्याम्प सुरु


काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले एसी सर्भिस क्याम्प सुरु गरेको छ। फागुन १५ गतेदेखि कम्पनीले सो क्याम्प सुरू गरेको हो।

यो क्याम्पमा ग्राहकले घरमा रहेको कुनै पनि ब्राण्डको एसी निशुल्क सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न सक्नेछन्।

उक्त क्याम्पमा ग्राहकले जुनसुकै ब्राण्डको एसीसँग सिजीको नयाँ एसी साट्न पाउँनेछन्।

एक्सचेन्ज गर्दा ग्राहकको पुरानो एसीको उचित मुल्यांकन गरि घरमै गएर निशुल्क जडान समेत गरिदिने कम्पनीले बताएको छ।

साथै सिजीका नयाँ एसी किन्न चाहेमा २० %सम्म छुट पाउने छन्। ती एसीमा ५ वर्षको कम्पे्रसर वारेण्टी समेत दिइने छ।

एसीको स्पेयरपार्टमा ५० %सम्म छुट दिइने कम्पनीले बताएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्