Tuesday, May 7Nepal News Portal
Shadow

गीत गाइरहेका कलाकारलाई अचानक यस्तो भएपछि, हेर्नुहोस् (भिडियो सहित)


काठमाडौं, (ससं) । अहिले एउटा भिडियो सोसल मिडियामा भाइरल भएको छ । भिडियोमा दुई महिला गीत गाइरहेको हुन्छन् । सोसल मिडियामा भाइरल बनिरहेको यो भिडियोमा दुई महिला कलाकार स्टेजमा बसेर गीत गाइरहेका छन् ।

जब उनीहरु गीतलाई स्वरमा स्वर मिलाउँदै गर्दा जोशिन्छन्, तब होश नै गुमाउँछन् । यो भिडियो सामाजिक सञ्जालमा अहिले अत्याधिक भाइरल बनिरहेको छ । भिडियो भारतीय बिजनेसम्यान हर्ष गोयन्काले ट्वीटरमा शेयर गरेका हुन् ।

Total Page Visits: 642 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्