Sunday, May 19Nepal News Portal
Shadow

सुनको मूल्यमा गिरावट, प्रतितोला कतिमा कारोबार ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार (आज) घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ९७ हजार ८००रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि  घटेको छ । हिजो प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँ घटेर प्रतितोला १ हजार २७० रुपैयाँ कायम भएको छ ।

Total Page Visits: 616 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्