Thursday, May 9Nepal News Portal
Shadow

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत


काठमाडौं । शुक्रबार (आज) नेप्सेमा दुई कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज ङादी ग्रुप पावर र ग्रीन डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत भएको हो ।
ङादी ग्रुप पावर को ११ लाख ७८ हजार २२१ कित्ता र ग्रीन डेभलपमेण्ट बैंकको १ लाख ९० हजार कित्ता बोनस शेयर सुचिकृत भएको छ ।

यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछिमात्र खरीद विक्री गर्न सक्नेछन् ।

Total Page Visits: 1156 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्