Monday, May 20Nepal News Portal
Shadow

अमेरिकी डलरको सटही दर बढयो


काठमाडौं। आज बिहीबार अमेरिकी डलरको सटही दर बढेको छ । बुधबारको तुलनामा बिहीबार सामान्य बढेको राष्ट्र बैंकले जानकारी दिएकोे हो।

बिहीबारका लागि अमेरिक डलर १ को नेपाली खरिद १३३ रुपैयाँ ३४ पैसा तथा बिक्री १३३ रुपैयाँ ९४ पैसा तोकिएको छ। यसअघि बुधबार डलरको खरिद १३३ रुपैयाँ ३२ पैसा तथा बिक्री १३३ रुपैयाँ ९४ पैसा रहेको थियो।तेस्तै आजका लागि युरोको सटही दर पनि घटेको छ।

Total Page Visits: 75 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्