Thursday, February 29Nepal News Portal
Shadow

काठमाडौंको भृकुटीमन्डपमा जारी फ्लोरा एक्स्पोका दृश्यहरु हेर्नुहोस्


काठमाडौं । काठमाडौं भृकुटीमन्डप, प्रदर्शनी हल, स्थित हिजो देखी फ्लोरा एक्स्पो सञ्चालन भएको छ । उक्त मेलाको दोस्रो दिन शनिबार परेको हुनाले मेलाको अवलोकन कर्ताहरु बढ्दै गएको मेलाका अध्यक्ष मीन बहादुर तामाङले जानकारी दिएका छन् ।

मौसममा आएको समस्याका कारण सोचेजती अवलोकन कर्ता नआएका तर ७५ लाख भन्दा बढिको व्यापार हुन सक्ने सम्भावना रहेको उनले बताए ।

हेर्नुहोस् फोटोफिचरः-

Total Page Visits: 364 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्