काठमाडौं । काठमाडौं भृकुटीमन्डप, प्रदर्शनी हल, स्थित हिजो देखी फ्लोरा एक्स्पो सञ्चालन भएको छ । उक्त मेलाको दोस्रो दिन शनिबार परेको हुनाले मेलाको अवलोकन कर्ताहरु बढ्दै गएको मेलाका अध्यक्ष मीन बहादुर तामाङले जानकारी दिएका छन् ।
मौसममा आएको समस्याका कारण सोचेजती अवलोकन कर्ता नआएका तर ७५ लाख भन्दा बढिको व्यापार हुन सक्ने सम्भावना रहेको उनले बताए ।
हेर्नुहोस् फोटोफिचरः-