काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोलि बैशाख १८ गते मजदूर दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भोलि सार्वजनिक बिदा भएसँगै बीमा कम्पनी, शेयर बजारका साथै बैंक तथा वित्तीय संस्था लगायतका सरकारी कार्यालयहरु बन्द रहनेछन् ।
भोलि सार्वजनिक बिदा
- स
- स
- स
यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
विपद सामनाको लागि विश्व बैंकले १५ अर्ब ऋण दिने
by Udhyog News
काठमाडाैं । विपद सामनाको लागि विश्व बैंकले करिब १५ अर्ब रूपैयाँ (१५ करोड डलर) ऋण सहयोग दिने भएको छ।
विश्व बैंकक...
सरकारले खोल्यो थप ५७ हिमालमा आरोहण
by Udhyog News
काठमाडौं । सरकारले थप ५७ हिमालमा आरोहण खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती हिमालमा आरोहण गतिविधि गर्...
मेलम्ची पानी आजदेखि आउँदै
by Udhyog News
काठमाडौं । मेलम्ची पानी आजदेखि काठमाडौं आउने भएको छ । आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी छाड्ने खा...
नबिल बैंक र हाम्रो पात्रोबीच कार्ड–आधारित विप्रेषण सेवाका लागि सम्झौता
by Udhyog News
काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी ...
प्रभु महालक्ष्मी लाइफकी स्वतन्त्र सञ्चालक अधिकारीले राजिनामा स्वीकृत
by Udhyog News
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी स्वतन्त्र सञ्चालक अन्जु अधिकारीले दिएको राजिनामा स्वीकृत भएको छ । कम...
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा
by Udhyog News
काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषबाट लाभांश घोषणा गरे...