Tuesday, May 7Nepal News Portal
Shadow

नेपाल लाइफले पूर्ण तथा आंशिक अवधि भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पूर्ण अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सुचना अन्र्तगत यस कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिन नआएको बीमितहरुलाई उक्त रकम लिन आउन आग्रह गरेको हो ।

यस कम्पनीहरुबाट जारी पूर्ण अवधि भुक्तानी (म्याचुरिटी) रकम तथा आंशिक अवधि भुक्तानी रकम नलिएका बीमित तथा हकवालाले आफ्नो बीमालेख अन्तर्गतको सुविधा रकम प्राप्त गर्न कम्पनीको विभिन्न शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Total Page Visits: 135 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्