Saturday, May 4Nepal News Portal
Shadow

भारतिय प्रधानमन्त्रीलाई नेपाल आउन निम्ता दिएको छुः प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल आउन निम्ता दिएको बताएका छन् । सोमबार (आज) बसेको प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो जानकारी दिएका हुन् ।

उनले भने, ‘भारतिय प्रधानमन्त्रीलाई निम्ता दिएर आएको छु । उहाँ नेपाल आउनु हुन्छ ।’ त्यस्तै उनले नेपाल भारतबीचको सिमा विवादबारे समेत छलफल भएको जिकिर गरे ।

Total Page Visits: 219 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्