Saturday, May 11Nepal News Portal
Shadow

नेप्से ४१ अंकले बढेर २०६० को विन्दुमा


काठमाडौं । बुधबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । बुधबार नेप्से सूचकांक ४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको हो ।

नेप्सेमा सूचीकृत २६५ कम्पनीहरुको ५० लाख १० हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८८ करोड ८३ लाख २६ हजारको कारोबार भएको छ ।

नेप्सेमा सुधार आउदा १२ उपसूचकहरुमा पनि हरियाली छाएको छ । बुधबार सर्वाधिक ट्रेडिङ उपसूचक, होटल तथा पर्यटन उपसूचक, फाइनान्स उपसूचक, जीवन बीमा उपसूचक क्रमशः ३.६२, ३.५०, ३.३८, ३.१५ प्रतिशतले बढेको छ । त्यस्तै, आज एकमात्र म्युचुअल फण्ड उपसूचक भने ०.४१ प्रतिशतले घटेको छ

Total Page Visits: 132 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्