Monday, May 20Nepal News Portal
Shadow

आजदेखि काठमाडौंमा तीनदिने जापानी ‘फुड इभेन्ट’



काठमाडौं । नेपालमा जापानी परिकार उपलब्ध गराउँदै आएको इजाकाया हेक्काइडोले काठमाडैंमा तीनदिने ‘फुड इभेन्ट’को आयोजना गरेको छ ।
आजदेखि तीनसम्म आमनागरिकका लागि खाना कार्यक्रमको आयोजना गरेको हो । काठमाडौंको र्याडिसन होटेलमा साँझ साढे ६ बजेदेखि दुई घण्टाका लागि फुड इभेन्ट चल्ने रेस्टुरेन्टले बताएको छ ।

जापानी र नेपाली खाना संस्कृति आदानप्रदान गर्न र एकसाथ बसेर खाने वातावरणका रूपमा कार्यक्रम आयोजना गरिएको रेस्टुरेन्टले जनाएको छ ।

रेस्टुरेन्टका अनुसार सीमित संख्यामा मात्रै सहभागी हुने गरी आयोजना गरिएको हुँदा इभेन्ट सामेल हुन अग्रीम बुक गर्नसकिन्छ ।

 

Total Page Visits: 108 - Today Page Visits: 4
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्