Sunday, May 12Nepal News Portal
Shadow

आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा काम गर्ने गरीनेपाल र योटा भारतबीच सम्झौता


काठमाडौं । आजबाट सुरुभएकोलगानी सम्मेलनमा बिएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस भारतबीच सम्झौता भएको छ।

विश्वस्तरीय डेटा सेन्टर निर्माण, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा काम गर्ने गरी सम्झौता भएको हो।
उक्त सम्झौता पत्रमा योटाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बिएलसी ग्रुपका प्रतिनिधि मेघा चौधरी ले हस्ताक्षर गरेका हुन।

Total Page Visits: 91 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्