Friday, May 17Nepal News Portal
Shadow

चाँदीको मूल्य घट्यो, सुनको स्थिरःनेपाल सुचाँदी महासंघ



काठमाडौं। मंगलबारका लागि नेपाली बजारमा चाँदीको मूल्य घटेको छ। नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ६५० रुपैयाँ तोकिएको छ।महासंघको भनाइ अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ६६५ रुपैयाँ रहेको बताएका छन् ।

यही वैशाख ४ गचे चाँदीको मूल्य प्रतितोला १ हजार ७५० रुपैयाँ पुगेको थियोभने आज मंगलबारका लागि सुनको मूल्य स्थिर रहेको महासंघले जानकारी दिएका छन्। मंगलबारका लागि छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ रहेको उसको भनाई छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ रहेको। सोमबार पनि सुनको कारोबार सोही मूल्यमा भएको उसले बताएका छन्।

Total Page Visits: 101 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्