Friday, September 19Nepal News Portal
Shadow

टक्सार विभागमा असर्फी किन्नेको भीड


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असर्फी बिक्री गरिरहेको छ। आज एक दिनको लागि मात्रै २.५ ग्राम तौलको सिक्का बिक्री गरिएको राष्ट्र बैंकको टक्सार महाशाखाले बताएको छ ।

अपराह्न ४ बजेसम्म सिक्का बिक्री गर्ने र एउटा व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिई बिक्री भइरहेको छ । सुनको सिक्काको मूल्य आजको सुनको बजार मूल्यका आधारमा निर्धारण गरिएको छ ।

त्यस्तै, १० तथा २५ ग्रामको चाँदीको सिक्का भने हिजोदेखि विक्री सुरु भएको छ । यसको मूल्य तैल र डिजाइन अनुसार २२०० रुपैयाँदेखि ८५७५ रुपैयाँसम्म तोकिएको छ

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्