Monday, May 20Nepal News Portal
Shadow

‘न गल्ति’ गीतको म्युजिक भिडियो सार्वजनिक


काठमाडौं, १३ असोज (ससं) । सुभास तिम्लसीनाको आवाज रहेको ‘न गल्ति’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । फरक किसिमको नयाँ मर्म स्परसी आधुनीक गीत ‘न गल्ती’ को म्युजिक भिडियो युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा शब्द, संगीत तथा एरेन्ज राजन कार्कीले गरेका छन् भने सन्तोष पोख्रेल (आदित्य)ले निर्देशन गरेका हुन् । त्यस्तै भिडियोको सन्तोष तिमल्सिनाले छायांकन तथा राजन कार्कीले सम्पादन गरेका हुन् ।

त्यसैगरी गीतको भिडियोमा रोबिन अमृत तिम्लसीना, छायाँ भुजेल र जेनीसा मैनालीको अभिनय रहेको छ । गीतलाई हिट्स नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
म्युजिक भिडियो हेर्नुहोस् :

Total Page Visits: 731 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्